काठमाडौँ, ११ मंसिर । एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई भर्ना गरी राखिएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक
काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा मंगलबार बिहान सफल शल्यक्रिया भएको हो। त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी,
काठमाडौं, १० मंसिर । सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर नायब सुब्बा मदनप्रसाद गुप्ताले अकुत सम्पत्ति कमाएका छन् । त्यो पनि एक वा दुई करोड होइन १५ करोड रुपैयाँ ।
काठमाडौं, मंसिर १० । तोकिएभन्दा बढी शुल्क लिने निजी मेडिकल कलेज सहमतिमा नआए कारवाही गरिने भएको छ । गृहमन्त्रालयमा आज बसेको बैठकले कलेज सञ्चालकसँग वार्ता गर्ने र सहमतिमा बुधबारदेखि कानूनी
धरान, १० मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कालापानीको सवालमा कडा रुपमा प्रस्तुत भइरहेका छन् । उनले नेपालको सीमा लिम्पियाधुरासम्म भएको भन्दै सरकारलाई कुटनीतिक पहल नगरेको आरोप लगाए ।
काठमाडौं, १० मंसिर । बरिष्ठ पत्रकार विनय कुमार कसजू हामीबीच रहेनन् । उपचारको क्रममा मंगलबार उनको मेडिसिटी अस्पतालमा निधन भएको छ । उनको निधनबाट देशले एक महत्वपूर्ण व्यक्तित्वलाई गुमाएको छ
काठमाडौँ, १० मंसिर। राजस्व अनुसन्धान विभागले नक्कली बिल प्रयोग गरी एक अर्ब रुपियाँभन्दा धेरै राजस्व चुहावट गरेको अभियोगमा आइतबार काठमाडौँ जिल्ला अदालतमा २१ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
काठमाडौँ, १० मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा परीक्षाको तयारीका लागि भन्दै कार्यालयमा हाजिर गरेर हिँड्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले अत्यावश्यक कामका लागि मात्र
काठमाडौँ, १० मंसिर । माथिल्लो डोल्पाको दुर्गम हिमाली क्षेत्र भिजेर । सदरमुकाम दुनैबाट पुग्न ४ दिनको बाटो । करिब ५ हजार मिटर उचाइ । त्यही सुन्दर हिमाली क्षेत्रमा रमाइरहेका दुई हिउँ चितुवालाई अब
काठमाडौँ, १० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख
काठमाडौँ, १० मंसिर । विद्यार्थीबाट अतिरिक्त शुल्क लिएकामा सरकारले कारबाही गर्न लागेपछि मेडिकल कलेजका सञ्चालकहरू उक्त शुल्क समायोजन गर्न तयार भएका छन् । उनीहरूले मंगलबारसम्म शुल्क समायोजनका लागि सामूहिक प्रतिबद्धता व्यक्त
काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय हेरफेर गरेको चार दिनपछि सोमबार उपप्रधानमन्त्री उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सल्लाह नगरी मन्त्रालय हरेफेर