Logo
राष्ट्रिय

दिल्लीको कोठीमा बेच्न लागेका दुई महिलाको उद्धार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर । माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने

विस्तृत पढ्नुहोस
कपडा उद्योगीलाई ब्याजमा अनुदान

काठमाडौं, ९ मंसिर । सरकारले कपडा उद्योगीलाई कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिने भएको छ। २०७५ देखि ऋण लिएका कपडा उद्योगीले ब्याजमा ५ प्रतिशत अनुदान पाउनेछन्। सरकारले सहुलियतपूर्ण कर्जाका लागि

डाक्टर जोशीलाई ठक्कर दिने सवारीको पहिचान खुल्न सकेन

काठमाडौं मंसिर ९ । मर्निङ वाकमा निस्किएका चिकित्सकको दुर्घटनामा परी मृत्यु भएको २४ घण्टा भईसक्दापनि दुर्घटना गराउने गाडीको पहिचान हुन सकेको छैन । आईतबार विहान नयाँबानेश्वरस्थित आफ्नै घर अगाडि सवारीले

कालोबजारी बढ्यो

काठमाडौं, ९ मंसिर । बजारमा अचाक्ली मूल्य वृद्धि भइरहेको बेला संसदीय समितिले बजारमा कालोबजारी बढेको निष्कर्ष निकालेको छ। संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद

यादवलाई सरकार निल्नु न ओकल्नु

काठमाडौँ, ९ मंसिर । उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार पार्टी बैठकमा भाग लिन जाँदा निजी गाडी प्रयोग गरे । शुक्रबार साँझ दिल्लीबाट फर्केका उनी आइतबार कानुन, न्याय तथा

‘पदमा पुर्‍याउने भर्‍याङ मात्र भयौं’

काठमाडौँ, ९ मंसिर । सशस्त्र द्वन्द्वका बेला गोली लागेको घाउबाट क्यान्सर भएपछि धर्मबहादुर वली एक वर्षदेखि थलिएका छन् । तत्कालीन माओवादीले मनाउने गरेको ‘जनमुक्ति सेना दिवस’ परेको दिन आइतबार उनी दिल्ली

भारतीय नम्बरका टेम्पु रोक्न

काठमाडौँ, ९ मंसिर । एक दशकदेखी निर्वाध रुपमा गौर बजारमा सञ्चालन हुँदै आएका भारतीय नम्बर प्लेटका तीनपांग्रे टेम्पु नियन्त्रण गर्न उच्च अदालतले आदेश दिएको छ। तत्कालीन रौतहटका प्रमुख जिल्ला अधिकारी

महिला खेलाडी उत्साहित

काठमाडौँ, ढ मंसिर । आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० मा कञ्चनपुरबाट ६ महिला खेलाडी सहभागी हँुदै छन्। कञ्चनपुर महेन्द्रनगरस्थित कभर्डहलमा नियमित प्रशिक्षणमा संलग्न रहँदै आएका कुस्तीका ६ खेलाडी १३औं

‘हाम्रा बाबाको हत्या किन भयो’

काठमाडौँ, ९ मंसिर । मेरो बुवालाई कस्ले मार्‍यो ? ’, पत्रकार नवराज शर्माकी छोरी साबु शर्माले प्रश्न गरिन्। उनी ३ कक्षामा पढ्दा उनको बुवाको हत्या भएको थियो। उनी यतिबेला स्नातक

काम नगरी बिलको चाङ

काठमाडौँ, ९ मंसिर । प्रदेश २ सरकारले ०७५र७६ मा आठै जिल्लामा बाँडेका ८ सय ४२ योजनामध्ये ५ सय ९० वटाको रकमै निकासा भएन। उपभोक्ता समितिमार्फत भएका काममा ९० करोडभन्दा बढी

पोखरामा बिहानै बम विस्फोट,वडा अध्यक्षको गाडीमा क्षति

काठमाडौं, मंसिर ९ । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा बम बिस्फोट भएको छ । बिहान सबेरै भएको उक्त बिस्फोटबाट पार्कीङ गरिराखेको उनको गाडीमा क्षति पुगेको

राष्ट्रिय महिला आयोग पदाधिकारी नहुँदा समस्याको चाङ

काठमाडौँ, ९ मंसिर। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्गलबारदेखि सुरु हुँदै छ । त्यसैको तयारीमा जुटिरहेको राष्ट्रिय महिला आयोगमा भने समस्याको चाङ छ । संवैधानिक निकाय भए पनि अध्यक्षलगायतका पदाधिकारी