काठमाडौँ, ९ मंसिर। भक्तपुर निर्वाचन क्षेत्र १ ९क० प्रदेश सभा सदस्यका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा विकासवादी उम्मेदवारले निर्वाचन जित्नुपर्ने अपेक्षा स्थानीय मतदाताले
काठमाडौं, ९ मंसिर । राजनीतिक दलबीच समझदारी नहुँदा नयाँ सभामुख चयन अन्योलमा छ। यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका कारण सो पद खाली छ। महरा सत्तारुढ दलबाट
काठमाडौँ, ९ मंसिर । दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा प्रचलित कानुनविपरीत भाडामा दिएको देखिएको छ। यति होल्डिङ्सको भगिनी संस्था थामसेर्कु डेभलपर प्रालिलाई तीस वर्षका लागि उक्त जग्गा भाडामा दिँदा बोलपत्रको समय
काठमाडौँ, ९ मंसिर। “भारतीय सुरक्षा बल रहेको कालापानीलगायतको भूमि नेपालको हो । कालापानी पश्चिमको नदी महाकाली नदी हो । सो पूर्वका हाम्रा सबै भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र
काठमाडौं, मसिर ९ । प्रहरी चौकीको थुनामा रहेका एक युवकको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका गैराबजारस्थित गैरा प्रहरी चौकीमा सोही गाउँपालिकाको (४ खैगाडका २१ वर्षीय गणेश पालीको मृत्यु
काठमाडौँ, ९ मंसिर। वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ । गएको सातादेखि ई–स्टिकर
काठमाडौं, ९ मंसिर । सवारी चालक अनुमतिपत्रको ट्रायलमा फेल भएकालाई पास गराएको आरोपमा उपसचिव सहित ३८ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र प्रदेश नम्बर ३ एकान्तकुनाका तत्कालीन
काठमाडौं, ९ मंसिर । उपचुनाव हुन एक साता पनि बाँकी छैन। चुनाव प्रचारप्रसारको समय ९मौन अवधि० सम्म प्रमुख प्रतिपक्षी कांग्रेसले हरेक दिन सरकारसँग एउटा प्रश्न सोध्ने भएको छ। सरकारका २१
काठमाडौं, ९ मंसिर । द्वन्द्वकालमा बेपत्ता ४ सय १५ जनाको छानबिनबिनै ‘मृत्यु भएको’ अनुमानित विवरण बेपत्ता आयोगले सत्यनिरुपण तथा मेलमिलाप आयोग ९टीआरसी० मा पठाएको पाइएको छ। आधिकारिक विज्ञले ‘एन्टिमाटम’ वा
काठमाडौं, मंसिर ९ । उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिवार पार्टी बैठकमा भाग लिन जाँदा निजी गाडी प्रयोग गरे । शुक्रवार साँझ दिल्लीबाट फर्केका उनी आइतवार कानुन, न्याय
काठमाडौं, ९ मंसिर । नागरिक समाजकातर्फबाट गठन गरिएको ‘सीमा बचाऊ अभियान’ले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको
काठमाडौं, ९ मंसिर । मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ । उनको चौथो पटक आइतबार ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गरिएको छ । चिकित्सकले अल्पकालीन