काठमाडौँ, ४ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सूर्य थापाले सूचना प्रवाहलाई सहज बनाउने बताएका छन् । मङ्गलबारबाट औपचारिक रुपमा जिम्मेवारी सम्हालेका थापाले
काठमाडौं, ४ मंसिर । तीनवटा मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका निलम्वित सांसद मो।आफ्ताव आलम र प्रहरी अधिकृतबीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत तनावमा छन्। असोज २६ गते
काठमाडौं, ४ मंसिर । अध्यागमन नाकाहरूबाट हुने मानव तस्करीको सेटिङ तोड्न गृह मन्त्रालयले नयाँ मापदण्ड ल्याएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी नै संगठित रूपमा तस्करीमा संलग्न पाइएपछि त्यस्ता
काठमाडौँ, ४ मंसिर । दैनिक उपभोग्य तरकारीको भाउ महँगो भएसँगै सर्वसाधारणको भान्सा महँगो हुँदै गएको छ । राजधानीवासीको मागअनुसार तरकारी आपूर्ति हुन नसकेका कारण सर्वसाधारणको भान्सा महँगो भएको हो ।
काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले तत्कालै मन्त्रिपरिषद् हेरफेर हुने स्पष्ट सङ्केत
काठमाडौं, ३ मंसिर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वपोलिटव्यूरो सदस्य कृष्ण धमलाले विप्लव समूह परित्याग गरेका छन् । धमलाले आज एक विज्ञप्तिमार्फत आफूले सो समूह परित्याग गरी स्वतन्त्र
काठमाडौं, मंसिर ३ । बाजुराको बुढीनन्दा दर्शनका लागी गएर वेपत्ता रहेका पत्रकार तेजु खड्काको १४ महिना पछि अवशेष भेटिएको छ। जिल्लाको लौरी विनायक भन्ने स्थानमा पत्रकार खड्काको पर्स, आइडिकार्ड, लाइसेन्स
काठमाडौँ, मंसिर ३ । प्रदेश ३ सरकारको संरचना र स्थानीय तहमा कर्मचारी नियुक्त गर्ने प्रक्रिया अघि बढेको छ । प्रदेश लोकसेवा आयोगका अध्यक्ष नियुक्तिसँगै कर्मचारी परिपूर्ति सुरु हुने अपेक्षा सरकारको
काठमाडौं, मंसिर ३ । युरोप भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र फिनल्यान्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तोबीच फिनल्यान्डमा भेटवार्ता भएको छ । मन्त्री पोखरेलले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट
काठमाडौँ, ३ मंसिर । नेपालमै सुरक्षण मुद्रण उद्योग ९सेक्युरिटी प्रिन्टिङ० खोलेर छपाइ गर्ने भन्दै सरकारले टेन्डर रद्द गरेपछि राहदानी अभाव हुने संकेत देखिएको छ । उद्योग सञ्चालनमा आउनै वर्षौं लाग्ने अवस्थामा
काठमाडौँ, ३ मंसिर । वैदेशिक रोजगार कार्यालय ताहाचलमा २०७५ मंसिर ९ गते सेवाग्राहीको भीड थेगिनसक्नु थियो । कतिपयले मन्त्रीलाई गुहार्दा पनि श्रम स्वीकृति पाएनन् । त्यसकै ‘लाइभ’ अन्नपूर्ण पोस्ट्को अड्डामा
काठमाडौं, मंसिर ३ । पूर्वमाओवादी समूहबाट मन्त्री बनेकी खानेपानीमन्त्री बिना मगरका विषयमा सोमबार दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ भएको बालुवाटार स्रोतको भनाइ छ। छलफलमा ओलीले मगरलाई हटाउने,