काठमाडौँ, मङ्सिर ३ । राजधानीको नयाँ सडक धर्मपथस्थित जुद्ध वारुण यन्त्र रहेको भवन जीर्ण बनेपछि पैदलयात्रीका लागि खतरा बनेको छ । वसन्तपुर–हनुमानढोका आवतजावत गर्ने सडकपेटीसमेत
काठमाडौं, मंसिर ३ । चन्दा असुलेको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूह निकट दुई पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका प्रह्लाद न्यौपाने र रामचन्द्र न्यौपाने रहेको
काठमाडौँ, ३ मंसिर । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन
काठमाडौँ, ३ मंसिर । दैलेखकोे श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्बेषण गर्न दैलेख पुगेको चिनियाँ प्राबिधिक टोलीलेले चार प्रकारका फरक सर्वे एकैपटक गर्ने भएको छ । नेपाल र
काठमाडौ, २ । सार्वोच्च अदालतले बैतडीकी एक स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजायँ सुनाएको छ । तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको
काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति गुनासो पोखेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो जग्गा वा सम्पत्ति बिक्री गर्दा राज्यलाई कम
सल्यान, मंसिर २ । सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका
काठमाडौं, मंसिर २ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद्
काठमाडौँ, २ मंसिर । बिरामी, चिकित्सक र न्याम्स पदाधिकारी उक्लिने छुट्टाछुट्टै लिफ्ट । सामान ओसार्ने छुट्टै । सर्वसाधारण चढ्ने पनि छुट्टै । पार्किङ, फोहोर व्यवस्थापन, लोन्ड्री र विद्युतीय व्यवस्थापन सबै जमिनमुनिको तलामा । क्यान्टिन
काठमाडौं, २ मंसिर । संस्था भन्छ– ‘योग्य परिवारलाई दियौं’ गोदावरी ३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ– ‘भ्रुणको आवाज’। नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छाविपरीत गर्भवती भएका व्यक्तिलाई आश्रय दिन्छ।
काठमाडौँ, २ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने प्रस्ट पार्नुभएको छ । मित्रराष्ट्र भारतले हालै प्रकाशित गरेको भारतको नक्सामा नेपालका केही भूभाग अतिक्रमण
काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शम्शेर राणाले नेपालमा अत्याधिक रुपमा धर्म परिवर्तन भएका कारण चीनले अरनिको राजमार्ग बन्द गराएको दाबी गरेका छन् । लुम्बिनी