काठमाडौ कार्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको सातामा तीन चोटी डायालासिस गर्नु पर्ने भएको छ । १२ बर्ष अधि प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न
काठमाडौं, कार्तिक १६ । हात्ती धपाउन लगाइएको विजुलीको तारबार छुदा दुई जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा आज विहान दुई जनाको शव करेन्ट लागेको अवस्थामा भेटिएको प्रहरीले
काठमाडौं, कार्तिक १६ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार देखि लगाएको कर्फ्यु आजदेखि हटाएको छ ।गत बिहिबार मूर्ति विर्सजनलाई लिएर हिंसा उत्पन्न भएपछि जिल्ला प्रशासनले कृष्णनगरमा कर्फ्यु जारी गरेको थियो
काठमाडौ, कार्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा अधिकृत एडिसी जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर राजेन्द्र शाहीसहित अन्य सातजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
काठमाडौं, कार्तिक १५ । सांसदको कोठाबाट दिन दहाडै लाखौं रुपैयाँको धनमाल चोरी भएपछि काठमाडौंको शान्ती सुरक्षामा प्रश्न उठेको छ । संखुवासभाबाट निर्वा्चित नेकपाका सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित देवीनगरमा रहेको कोठाबाट
कञ्चनपुर, १५ कात्तिक : नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन । भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको
तम्घास, १५ कात्तिक : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत
बैतडी, १५ कात्तिक : आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार
काठमाडौं, १४ कात्तिक । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । उनी बिहिबार साँझ चावहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना भएका हुन् ।
काठमाडौँ, १४ कात्तिक : नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । यहाँस्थित पाकिस्तानी राजदूतावासले आज दूतावासमा आयोजना गरेको ‘जम्मुकाश्मिर विवाद र
काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला अस्पतालमा छन् । उनको मृगौलाको डायलसिस गरिएको खबरहरु आइरहेका छन् । प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे बुझ्न नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेताहरु ग्रान्डी अस्पताल
काठमाडौं, १४ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको अभियोग लागेपछि प्रहरीले हिरासतमा राखेको २५ दिन पूरा भएको छ । हिरासतमा राखेर अनुसन्धान पूरा गरिसक्नुपर्ने म्याद सकिएकाले आज थुनछेकको बहसपछि