Logo
राष्ट्रिय

आज सार्वजनिक विदा, किजा पूजा मनाउदै नेवारी समुदाय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१३ कात्तिक । आज देश भरका नेवार समुदायले किजा पूजा अर्थात् भाइटीका मनाउदै छन् । किजा पूजाको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । आज

विस्तृत पढ्नुहोस
चितुवाको आक्रमणबाट बालकको मृत्यु

काठमाडौं, १२ कात्तिक ।तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय ऋतिक रोका रहेका छन् । घरकै आँगनमा खेलिरहेका

हिमालय एयरलाइन्स बेजिङ उड्यो

काठमाडौँ, १० कात्तिक : काठमाडौँ र बेजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ । नेपालको उड्डयन इतिहासमा पहिलो पटक उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान शुरु गरिएको

उपनिर्वाचनको तयारी कास्कीमा तीव्र

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीमा तयारी तीव्र पारिएको छ । निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, निर्वाचन अधिकृतको नियुक्ति, मतदानस्थल र मतदान केन्द्र तोक्नेलगायतका आवश्यक तयारी गरेको छ

राष्ट्रबीचको सहअस्तित्वका लागि असंलग्न आन्दोलनमा नेपालले भूमिका बढाउने

काठमाडौँ, १० कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठूला राष्ट्रबीचको सहअस्तित्व र सार्वभौम स्वतन्त्रता नै असंलग्न आन्दोलन(नाम)को अभिष्ट रहेकाले नेपालले यसमा आफ्नो भूमिका बढाउँदै लाने बताए । अजरबैजानको

विकास र समृद्धिमा सरकार निरन्तर अगाडि बढ्दैछ : प्रचण्ड

भक्तपुर, १० कात्तिक  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताए

मोतिहारी–चितवन ग्यास पाइपलाइन शिलान्यास

पर्सा, ९ कात्तिक  : मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर

जनताले चाहेजस्तै विकास हुन्छ : मुख्यमन्त्री राई

भोजपुर, ९ कात्तिक : मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा जनताले चाहेजस्तै विकास गरेर छाड्ने बताए । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी भोजपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान

लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ : सभापति देउवा

काठमाडौँ, ९ कात्तिक : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्ने बताए । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना

स्व.अधिकारीको स्मृतिमा २५ लाखको अक्षयकोष

काठमाडौं, ९ कार्तिक । पूर्व उपप्रधान र अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा २५ लाख बराबरको अक्षयकोष स्थापना गरिने भएको छ । पहिलो वार्षिकीको अवसर पारे १८ फागुनमा अक्षयकोष स्थापना गरिने

प्रेस स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता : महामन्त्री कोइराला

चितवन, ९ कात्तिक : नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताए । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले

बाबुराम भट्टराईको निसानमा प्रचण्ड, भने पुष्पलाल पनि पहिले काँग्रेस नै थिए

काठमाडौं, ९ कार्तिक । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समाजिक सञ्जालबाट खरो कटाक्ष गरेका छन् । प्रचण्डले मदन भण्डारी ओरिजनल माले