Logo
राष्ट्रिय

म्यान्मार बाट नेपाललाई बुद्धका ३० मूर्ति प्रदान

यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार

विस्तृत पढ्नुहोस
बीस बुँदे घोषणापत्रसहित बेइजिङ समीक्षा सम्मेलन सम्पन्न

संवैधानिक व्यवस्था, नीति र व्यवहारमुखी कानूनी प्रक्रिया बनाएर लैङ्गिक समानता र सशक्तीकरणमा ध्यान दिन कानून, ऐन र नीति निर्माण गर्नुपर्नेलगायत २० बुँदे घोषणापत्र जारी गरी बेइजिङ प्लस २५ समीक्षा सम्बन्धमा

विधेयकको प्रमाणीकरण

पोखरा,२ कात्तिक : गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई हिजो प्रमाणीकरण गरेको छ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले असोज २८ गते प्रमाणित

देउवाले १२ वर्ष के हेरेको भनेपछि कमल थापाले भने-जतिसुकै वर्ष लागोस् अपराधीले कदापि उन्मुक्ति पाउने छैन

काठमाडौं, २ कात्तिक । रौतहट बम काण्डबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बोलेपछि यसबारे क्रियाप्रतिक्रिया आएको छ । देउवाले अफताबलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा १२ वर्षसम्म के हेरेर बसेको भनी

रक्सीको कर काण्डमा मुछिएका न्यायाधीश पदमुक्त हुने

काठमाडौं, १ कात्तिक । रक्सीको करसम्बन्धी मुद्दाको सुनुवाईमा विवादमा मुछिएका एकजना न्यायाधीश पदमुक्त हुने भएका छन् । न्यायपरिषदले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई पदमुक्त गर्न सिफारिश गरेको छ ।

सरकारमाथि कांग्रेस नेताहरुको आरोपै आरोप

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले जितेका स्थानीय तहमा ओली सरकारले खटाएका कर्मचारीले अनाबश्यक दुःख दिएको भन्दै त्यसको प्रतिरोध गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान

विमानस्थलमा तोडफोडको अभियोग लागेका सांसद शाह रिहा

जनकपुर, १ कात्तिक । जनकपुर विमानस्थलको बुद्ध एयर काउन्टरमा तोडफोडको अभियोग लागेका सांसद प्रमोद कुमार शाह रिहा भएका छन् । थुनछेकको बहसपछि जिल्ला अदालत धनुषाका न्यायाधीश तेजप्रसाद पौडेलले शाहलाई आज

एनआरएनए निर्वाचनः विजय जुलुसको तयारी

काठमाडौं, १ कात्तिक । बिहीबारदेखि जारी मतगणना आज सम्पन्न भएपछि अहिले गैरआवासीय नेपाली संघ एनआरएनएको मतगणनास्थलमा समर्थकहरुको ठूलो भिड जम्मा भएको छ । बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना

यसकारण गरिन्छ सन्तोषी माताको पूजा

काठमाडौं, १ कात्तिक । सन्तोषी मातालाई हिन्दु धर्ममा सन्तोष, सुख, वैभवकी माताको रुपमा पुजिन्छ । अन्य हरेक बार जस्तै शुक्रबारबारका दिन सन्तोषी माताको वर्त बस्ने र पूजा गर्ने चलन रहदै

एनआरएनए अपडेटः मतगणना सकियो, विजेता घोषणाको तयारी

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ एनआरएनएको मतगणना सकिएको छ। बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना भर्खरै मात्र समपन्न भएको छ। निर्वाचन आयुक्त शिव रिजालका अनुसार मतगणनाको काम

भारतीय नेताहरुले चिनियाँ राष्ट्रपतिको भ्रमणबारे एकनाथ ढकाललाई सोधे

काठमाडौं, ३० असोज । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेपालका लागि पूर्व भारतीय राजदूत केभी राजन र भारतीय जनता पार्टीका नेता विजय जोलीसँगै गएर भारतीय उपराष्ट्रपति वेंकैया नायडुसँग भेटेका

एनआरएनको चुुवान अव कागजी प्रक्रियाबाटै

काठमाडौं,३० असोज । विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि हिजोरातीदेखि स्थगित रहेको गैरआवासी नेपाली संघको निर्वाचन केहि बेरमै शूरु हुने भएको छ । बुधवार राती करिब एक सय जनाले भोट खसालिसकेपछि