Logo
राष्ट्रिय

विप्लवकै कार्यकर्ताले दिएका थिए सुचना, दाङमा हतियारसहित ठुलो संख्यामा कार्यकर्ता पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० असोज । बिप्लवको बैठक भइरहेको स्थानमा प्रहरीले छापा मार्दा दाङबाट २१ जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । विहिबार विहान १ बजे दाङको

विस्तृत पढ्नुहोस
मनसुनी वायु बाहिरिएसँगै जाडो बढ्यो

काठमाडौं, ३० असोज । नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दैक्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको

गृहमन्त्रीका निजी सचिवालय अधिकृत मृगौला तस्करीमा

काठमाडौं,३० असोज। मृगौला तस्करीमा संलग्न रहेको आरोपमा परेका मध्ये एक जना गृहमन्त्रीको निजी सचिवालयमा अधिकृतको रुपका कार्यरत कर्मचारी रहेको खुलेको छ । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालबाट खुलेको मृगौला तस्करी प्रकरणमा

अपरान्ह वर्षाको सम्भावना

काठमाडौं, २९ असोज । आज देशभर आंशिक बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपरान्ह पछि मध्य तथा पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको

पूर्वअर्थमन्त्री मधुकर शमशेरको निधन

काठमाडौं, २९ असोज । पूर्वमन्त्री मधुकर शमशेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो ।राणा विकास अर्थशास्त्री हुन् । उनी पछिल्लो समय प्राध्यापन

पारस मस्तीतिर छोरीहरु परोपकारतिर

काठमाडौं, २९ असोज । पूर्व युवराज पारसको मस्तीका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फोटी नटी भनेजस्तै उनी ५० पुन लाग्दा विवादमा मुछिएका छन् । विवादास्पद महिलाहरुसँग

विश्वका प्रेरणादायी सय महिलाको सूचिमा बोनिता शर्मा

काठमाडौं, २९ असोज ।विश्वका प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पनि समेटिएकी छन् । संसारभरीका सय प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचि हरेक वर्ष सार्वजनिक गर्दे आएको बीबीसीले यस

नेकपाको चियापान कार्यक्रममा एक लाखलाई निम्ता

काठमाडौं,२९ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा एक लाख नेता तथा कार्यकर्तालाई आमन्त्रण गरेको छ

राष्ट्रपतिकी छोरी उषाकिरण राजनीतिमा देखिँदै

काठमाडौं, २८ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीकी छोरी उषाकिरण पछिल्लो समय नेपाली राजनीतिको वरीपरि देखिन थालेकी छन् ।राष्ट्रपति भण्डारीले आफ्नी जेठी छोरी उषाकिरणलाई भण्डारीलाई राजनीतिमा अगाडि बढाइरहेको पछिल्लो राजनीतिक कार्यक्रममा

सांसद प्रमोद शाह पक्राउपछि बुद्ध एयर राजपाको तारोमा (आन्दोलनका कार्यक्रमसहित)

काठमाडौं, २८ असोज । जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहको अबिलम्ब रिहाईको माग गर्दै उक्त दल आन्दोलनमा उत्रिएको छ । राजपाको धनुषा जिल्लाले

अमेरिकामा सडक दुर्घटनामा आमा-छोरीको मृत्यु, चार घाइते

काठमाडौं, २८ असोज । अमेरिकामा नेपाली मुलका दुई नागरिकको सडक दुर्घटनामा परी मृत्यु भएको छ । गत शनिबार अमेरिकाको ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो

यस कारण गरिन्छ शिवलिंगको पूजा

काठमाडौं, २८ असोज । हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिंगको विशेष महत्व छ । शिवलिंग भनेको भगवान शंकरको प्रतिक मानिन्छ । धर्मसास्त्रका अनुसार लिंग भनेको शक्ति हो । त्यसलैले उत्पादक शक्तिको चिन्हको