काठमाडौं २३ भदौ । झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै
काठमाडौं, भदौ २३ । समाजवादी पार्टी नेपालकी नेता हिसिला यमी मोटरसाइकल दुर्घटनामा घाइते भएकी छिन् । आइतबार साँझ उनी चढेको मोटरसाइकल ललितपुरमा दुर्घटना हुँदा घाइते भएकी हुन् । यमी मोटरसाइकलको
नेपाल पत्रकार महासङ्घले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न आग्रह गरेको छ । महासङ्घले आज न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चारगृहको नाम सार्वजनिक गरी एक हप्ताभित्रै न्यूनतम पारश्रिमिक दिने बाध्यकारी
काठमाडौं, २२ भदौ। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समाजवाद स्थापनाका लागि पूँजीवादविरुद्ध लड्न मजदुरको एकता र सङ्गठन आवश्यक भएको बताएका छन् । नेपाल क्रान्तिकारी मजदूर सङ्घको पेशागत सङ्गठन
काठमाडौं, भदौ २२ । चिनियाँ विदेश मन्त्री वाङ यी आज नेपाल आईपुगेका छन । उनी सवार बी–८१३५ उडान नम्बर भएको जेट विमान काठमाडौं अवतरणका क्रममा १५ मिनेट होल्डमा परेको छ
काठमाडौं, भदौ २२ । प्रतिनिधिसभाको आजको बैठकले ‘राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० पहिलो संशोधन २०७६’ विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले
काठमाडौं, भदौ २२ । संघीय संसदको प्रतिनिधिसभाको बैठकमा किशोरीमाथि एसिड आक्रमणका घटना बढ्दै गएको अवस्थमा कडा कदम चाल्न संसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद जुली कुमारी महतोले
काठमाडौं, भदौ २२ । यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण
काठमाडौं, भदौ २२ । भारतीय सहयोगमा कोटेश्वर बहुमुखी क्याम्पसको भवन निर्माण भएको छ । भारत सरकारको चार करोड ५१ लाख रुपैयाँमा क्याम्पस भवन निर्माण भएको हो । भवनको शिलान्यास भारतीय
काठमाडौं, भदौ २२ । देशको पूर्वी भागमा हल्का वर्षा भइरहेको छ । आज देशका विभिन्न स्थानमा हल्का तथा मध्यम वर्षा हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र
काठमाडौं, २१ भदौ । हलियामुक्त घोषणा भएको ११ वर्ष बितिसक्दा पनि सुदुरपश्चिमका अधिकांश मुक्त हलियाको अवस्था झनै दयनीय बन्दै आएको छ । सरकारले विसं २०६५ भदौ २१ गतेका दिन नेपालका
बुटवल, भदौ २२ । डेङ्गुको सङ्क्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुर निवासी ६१ वर्षीया सावित्रा आचार्यको उपचारको क्रममा शनिबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका