Logo
राष्ट्रिय

भाले बोकेर गाँउ डुल्दै वडाध्यक्ष

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार

विस्तृत पढ्नुहोस
सरकार र दलहरु किन सुन्न चाहँदैनन आलोचना ?

काठमाण्डौ । पछिल्लो समय सरकार, राजनीतिक दल तथा शिर्ष नेताहरु आलोचनाबाट डराउन थालेका छन् । सरकारले विभिन्न विधेयकमार्फत नागरिकका अभिव्यक्ति नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप लागिरहेको छ । प्रमुख राजनितिक

१५ जना प्रहरी सम्पर्कविहिन भएपछि खोजी

काठमाडौ । नेपाल प्रहरीमा १५ जना प्रहरीहरु वेपत्ता भएका छन् । प्रहरी मुख्यालयले तिनीहरुबारे सम्पर्क गर्न खोज्दा पनि खबर नआएपछि १० भदौमा सार्वजनिक सूचना नै निकालेको छ । दरबन्दीमा रही

घडेरी नहुनेले अनुदान पाएनन्

काठमाडौं । भूकम्पपछि आएको पहिरोको कारण बस्ती नै जोखिममा परेपछि बस्ती सारिएकाहरुले सरकारबाट पाउनुपर्ने अनुदान पाएका छैनन् । सुरक्षित स्थानमा सारिएको बस्तिले उपयुक्त जग्गा नपाएका कारण उनीहरुले अहिलेसम्म अनुदान रकम

राष्ट्रिय लाखेनाच प्रतियोगिता असोज ३ मा

चितवन । यही असोज ३ र ४ गते नारायणगढ बसपार्कमा छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको

रविका समर्थकपछि विप्लव पक्षधर चितवनमा सक्रिय

चितवन । अहिले चितवनमा सबैको ध्यान गएको छ । सञ्चारकर्मी रवि लामिछाने जिल्ला प्रहरी कार्यालय चितवनको थुनामा छन् । उनीमाथि आत्महत्या दुरुत्साहनको मुद्दा अदालतमा विचाराधीन छ । रविका समर्थकहरुले चितवनमा

नगर झलमल पार्न दुई करोडको हाइमास्ट

बाँके । कोहलपुर नगर क्षेत्रलाई उज्यालो शहरका रुपमा विकसित गर्न कोहलपुर नगरपालिकाले १५ हाइमास्ट लाइट (उच्च क्षमतायुक्त) जडान गर्दैछ । विभिन्न दातृ निकायको रु दुई करोड सहयोगमा हाइमास्ट जडान गर्न

बँगुरलाई दाना हाल्दा वृद्धमाथि बाघको आक्रमण

बर्दिया । बाघको आक्रमणमा परी वृद्धको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाका ७ भदौको बिहान साँढे सात बजे ७० वर्षीय पहाडिया थारूलाई बाघले आक्रमण गरेको थियो । भुरीगाँउ घर

तिजको विकृति : न मौलिक गित न मध्यरातमा दर

काठमाण्डौ । आधा आकाश ढाकिएका महिलालाई घरभित्र मात्र सीमित गरिनु हुंदैन । भन्ने गरिन्छ– एउटा पुरुष शिक्षित भए ऊ मात्र शिक्षित हुन्छ तर एउटी महिला शिक्षित हुँदा पूरै घर शिक्षित

कोमल ओलीलाई आत्महत्या बढ्दा चिन्ता

काठमाडौं । गायिका तथा सांसद कोमल ओलीलाई देशमा आत्महत्या बढ्दा चिन्ता लागेको छ । उनले विगतभन्दा आत्महत्या बढ्नुमा परिवारको संरचनामा आएको परिवर्तन नै मुख्य कारण भएको तर्क गरिन् । ऋषि

उपनिर्वाचनका लागी मात्र ४० करोड चाहिने

काठमाडौं । उपनिर्वाचनका लागि मात्र ४० करोड खर्च हुने भएको छ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ४० करोड रकम प्रस्ताव सहित निकासाका लागि अर्थमन्त्रालयलाई पत्रचार

नेपाल प्रहरीमा जागिर खुल्यो (दरखास्त फाराम पाउने स्थान र भर्ने तरिकासहित)

काठमाडौं । नेपाल प्रहरीमा पाँच पदमा ३८ सय ३१ दरबन्दीका लागि जागिर खुलेको छ । प्रहरीले ६ भदौमा सूचना प्रकाशित गरी दरखास्त आवेदन माग गरेको हो । कुल दरबन्दीमध्ये प्रहरी