Logo
राष्ट्रिय

भद्रकालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटोफिचर)

काठमाडौं, २६ साउन । लोकसेवा आयोगको समावेशी विज्ञापनविरुद्ध पछिल्लो चरण लगातार प्रदर्शन तथा विरोध भैरहेका छन् । यो क्रम अझैसम्म रोकिएको छ । आजपनि उक्त

विस्तृत पढ्नुहोस
ह्वासिङ सिमेन्ट कम्पनी भाडासम्बन्धी स्थानीय तहको निर्णय रद्द गर्न निर्देशन

काठमाडौं, २६ साउन । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देश गरेको छ

अन्त्येष्टि गर्न लाग्दा शिशु चल्मलाएपछि…

चितवन । मृत घोषित गरी अन्त्येष्टि गर्न लाग्दा शिशु चल्मलायो । घरपरिवारले मृत घोषित गरिएको शिशु चल्मलाएपछि पुनः अस्पताल फर्काइयो । घटना २४ साउनमा चितवनको हो । शिशुलाई अन्त्येष्टिका लागि

“नेपाल भारतबीचको विशेष सम्बन्धलाई समृद्धिमा ढाल्न विश्वासको वातावरण अनिवार्य”

काठमाडौं । भारतीय विज्ञहरुले नेपाल र भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई समृद्धिमा ढाल्न विश्वासको वातावरण अनिवार्य रहेको बताएका छन् । २५ साउनमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै

पत्रकार तथा लेखक थपलिया पक्राउ

साउन २५, काठमाण्डौ । प्रहरीले लेखक तथा पत्रकार खेम थपलियालाई पक्राउ गरेको छ । बागबजारस्थित जलजला मासिकको कार्यालयबाट शनिबार दिउँसो थपलिया पक्राउ परेका हुन् । प्रगतिशील लेखक संघ (प्रलेस)को काठमाडौं

सुल्झिएला त कांग्रेस संरचना विवाद ?

साउन २५, काठमाण्डौ । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक पटक–पटक सर्दैै आइरहेको छ । कारण हो, पार्टीभित्र मौलाउदै गएको गुटउपगुटको राजनीति । गत असार २२ गतेबाट सुरु भएको

हिमाल नजोगाए मानव जीवनमा ठूलो सङ्कट : मन्त्री बाँस्कोटा

काठमाडौं, २५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानिसले वातावरण नजोगाए मानिस डाइनोसरको अवस्थामा पुग्ने बताएका छन् । सुर्यविनायक नगरपालिका–२ बालकोटमा आज सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली

राष्ट्रपतिको भूमिका निश्पक्ष भएन, राष्ट्र प्रमुखमा अब राजसंस्था राख्नुपर्छ : अध्यक्ष जबरा

‘ओली सरकार भ्रष्ट भयो, मुलुकको अर्थतन्त्र संकटउन्मुख छ’ काठमाडौं, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका

सिंहदरबार प्रहरी वृत्तको हिरासतबाट दुई अभियुक्त फरार

काठमाडौं । सिंहदरबार प्रहरी वृत्त फेरि चर्चामा आएको छ । वृत्तको हिरासतमा रहेका दुईजना अभियुक्त फरार भएका छन् । वृत्तको हिरासतबाट २५ साउनको राति उनीहरु फरार भएका हुन् । चोरीको

ओली फाल्न आइतबार कुर्नु नपर्ने नेकपा नेताको उद्धघोष (भिडियोसहित)

काठमाडौं, २५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता ताका भएको

त्रिशुलीमा खसेको बस निकाल्न सशस्त्रका गोताखोर भेलमा छिरे (फोटोफिचर)

काठमाडौं । धादिङमा भएको बस दुर्घटनापछि त्रिशुलीको भेलका कारण उद्धार नकै कठिन भयो । सुरक्षाकर्मीले २४ साउनमा बसलाई तानेर उद्धारलाई अगाडि बढाएका थिए । सशस्त्र प्रहरीको गोताखोरहरु ज्यानको जोखिम मोलेर

अनुसन्धानमूलक विषयमा दख्खल राख्न आइजीपी खनालको जोड

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अधिकृतहरुलाई अनुसन्धानमूलक विषयमा दख्खल राख्न भनेका छन् । प्रहरी कार्यलाई थप क्रियाशील तथा अपराध अनुसन्धानलाई सहज बनाउन प्रहरी अधिकृतहरु अनुसन्धानमूलक बिषयमा अध्ययनशील