Logo
राष्ट्रिय

अस्पतालबाट हराएको बच्चा मिर्मी बजारमा

लुम्बिनी मेडिकल कलेज प्रभाषबाट शुक्रबार हराएको नवजात शिशु भेटिएको छ । तानसेन नगरपालिका–९ डाँडाडुमका २२ वर्षीय जमुना रानाको नवजात शिशु शुक्रबार अपराह्न ३ः०० बजेतिर अस्पतालबाट

विस्तृत पढ्नुहोस
गाउँ पस्यो बाढी हजारौ परिवार विस्थापित

–राजु विश्वकर्मा अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिका अधिकांश वडा डुबानमा परेका छन् । डुबानमा परेका ती स्थानका करीब

विष्णु रिमालले फेरि भने : प्रधानमन्त्री ओलीको विरोध गर्नेहरु छौंडा नै हुन् (भिडियोसहित)

काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको विरोध गर्नेहरु छौंडा नै भएको बताएका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिजिनबाट प्रशारण भएको कार्यक्रम

गोदावरी खोलाले जीप बगायो, पुल नबन्दा ‘नाकाबन्दी’

ललितपुर, २८ असार । बाढीले गोदावरी खोलाको बहाव खतराभन्दा माथि पुगेपछि महालक्ष्मी नगरपालिकाका बासिन्दामाथि नाकाबन्दी लागेको छ । दुई आर्थिक वर्ष बितिसक्दा पनि अन्र्तगत सिद्धिपुर-लुभु जोड्ने मुख्य सडकको पुल निर्माण

पहिरोले अवरुद्ध सडकहरु

वीपी राजमार्ग, काभ्रे पूर्व पश्चिम राजमार्ग, रौतहट सर्लाही खण्डमा बाटोसम्म पानीको डुबान सुनसरी रामधुनी ६ धनकुटा पाख्रिबास गाईघाट खोटाङ सडक, उदयपुर रौतामाई खोटाङ हलेसी, तुवाचुङ ओखलढुङ्गा मनेभञ्ज्याङ सिन्धुली गोलञ्जोर रामेछाप

वर्षाले ल्याएको बितण्डाले ज्यान गुमाउनेहरु (सूचीसहित)

वर्षाका कारण ज्यान गुमाउनेहरुको नाम र कारण निम्न छन् । जिल्ला                                       

चार लाख घुस लिने उपसचिव पक्राउ

सुर्खेत, २७ असार । चार लाख घुससहित नेपाल सरकारका उपसचिव पक्राउ परेका छन् । कर्णाली प्रदेश डिभिजन वन कार्यालय, सुर्खेतका प्राविधिक उपसचिव भक्त बहादुर लामाले छुट पुर्जाको म्याद थप गराइदिने

उद्धारमा खट्न काङ्ग्रेसद्वारा निर्देशन

नेपाली काङ्ग्रेसले मुलुकभर वर्षाबाट भएको जनधनको क्षति, राजमार्ग अवरोध र जनजीवन अस्तव्यस्त भएको परिस्थितिलाई ध्यानमा राखी उद्धार कार्यमा खट्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ । काङ्ग्रेस केन्द्रीय कार्य समितिको

आठ घण्टादेखि अवरुद्ध विमानस्थल सञ्चालन

यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएका कारण आठ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सेवा सञ्चालन भएको छ । विमानलाई तानेर रिमोर्ट पार्किङमा लगिएपछि साँझदेखि विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु

अब तत्काल एक्सन- आइजीपी खनाल

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले अपराध अनुसन्धान कार्ययोजनालाई तत्काल एक्सनमै रुपान्तरण गर्नुपर्ने बताएका छन् प्रहरी प्रधान कार्यालयमा आज आयोजित त्रिवर्षीय अपराध अनुसन्धान कार्ययोजना एक दिवसीय समिक्षा कार्यक्रम २०७६ को

अपडेटः अविरल वर्षाले मर्नेको संख्या १७ पुग्यो

काठमाडौं, २७ असार । अविरल वर्षाले देशभर १७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार २६ असार देखि निरन्तर वर्षाका कारण बाढी र पहिरोले १७ जनाको मृत्यु भएको हो

यी खोलाको बहाव खतराभन्दा माथि

देशभर अविरल वर्षाले खोला र नदीहरुको बहाव खतराभन्दा माथि पुगेको छ । गृह मन्त्रालयले खतराभन्दा माथि बहाव भएका खोला र नदी असपासका तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको छ । खतराभन्दा