Logo
राष्ट्रिय

संविधान संशोधन प्रस्ताव आजबाट अघि बढ्ने

काठमाडौँ । लामो समयदेखि अडकिएर रहेको संविधान संसोधन विद्येयक आजबाट अघि बढ्ने भएको छ । व्यवस्थापिका संसदको आजको कार्यसूचीमासंविधान संशोधन विधेयकमा छलफल गर्ने, संशोधन निर्णयार्थ

विस्तृत पढ्नुहोस
संसदमा बाढि पहिरोको वहस, विपतलाई साझा विषय बनाउन सांसदको आग्रह

काठमाडौँ, ३२ साउन । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा भाग लिने अधिकांश सांसदले मुलुकका विभिन्न भागमा हालै गएको बाढी पहिरोबाट भएको जनधनको क्षति तथा राहत र उद्धारमा भएको कमी कमजोरीबारे सदनमार्फत

बाढीले भारत पुर्याएको गैंँडा नेपाल ल्याउने तयारी

चितवन, ३२ साउन । बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पु¥याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ । हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत

संविधान संशोधन प्रस्ताव आज सदनमा पेश हुने

काठमाडौँ, ३२ साउन । लामो समयदेखि निकै बहस र चर्चामा रहेको नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक २०७३ आज व्यवस्थापिका–संसद्मा पेस गरिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री

झापामा बाढीले थप एकको मृत्यु, अझै चारजना वेपत्ता

बनियानी झापा, ३२ साउन । झापामा बाढीका कारण थप एक जनाको मृत्यु भएको छ । कन्काई नदीले बगाउँदा शिवसताक्षी नगरपालिका–७ की १७ वर्षीया निमा तामाङको मृत्यु भएको हो । योसँगै

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलसहित ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलहरुको बैठक बोलाएका छन । आफ्नो आसन्न भारत भ्रमणसहित हालै आएको बाढी पहिरोले उत्पन्न समस्या

चिनिया उपप्रधानमन्त्री याङ र माओवादी अध्यक्ष दाहालबिचको भेटमा के कुरा भयो ? प्रवक्ता भुसालले गरिन खुलासा

साउन ३२, काठमाण्डौ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नेपाल–चिनबिचको सम्बन्ध अभफै सुमधुर भएको तर्क गरेकी छिन् । नेपाल भ्रमणमा रहेका चिनिया उपप्रधानमन्त्री वाङ याङले नेपाललाई सहयोगको घोषणासहित केही

बाढी प्राभावित क्षेत्रमा खाद्यान्न पु¥याउन वितरण प्रणाली बाधक, मागे जति खाद्यान्न दिन आपूर्ति मन्त्रालय तयार

साउन ३२, काठमाण्डौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले वितरण प्रणाली अव्यवहारिक भएकाले बाढी पिडितलाई तत्काल राहत वितरण गर्न नसकिएको स्विकार गरका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

यसरी मनायो भारतले काठमाडौंमा स्तन्त्रता दिवस-फोटोफिचर

काठमाडौँ । नेपालस्थित भारतीय दुतावसले विभिन्न कार्यक्रम गरेर भारतको स्वतन्त्रता दिवस मनाएको छ । भारतले आफ्नो ७१ औँ स्वतन्त्रता दिवस मनाएको छ । भारतको स्वतन्त्रताको अवसरमा नेपालमा पनि कार्यक्रमको आयोजना

प्रचण्डले चिनियाँ प्रतिनिधिमण्डललाई भने,नेपालमा लगानी बढाउनुस त्यो सुरक्षित हुन्छ

काठमाडौँ, ३१ साउन । नेकपा९माओवादी केन्द्रले नेपालको भौतिक विकास र पूर्वाधार निर्माणमा लगानी बढाउन चिनियाँ पक्षलाई आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग

डा.केसीको अनसन तोडाउने सरकारको यस्तो छ तयारी

काठमाडौं, ३१ साउन । नेपाल सरकारका सचिव शान्त बहादुर श्रेष्ठले डा. गोविन्द केसीको बिग्रिदो स्वास्थ्य प्रति प्रधानमन्त्री गम्भिर रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सचिव श्रेष्ठले अधिकांश

प्रधानमन्त्रीलाई मन्त्रीले निकम्मा भने पछि……..

काठमाडौं, ३१ साउन । शहरी विकासमन्त्री प्रभु साहले सरकारले ‘एक मुठी’ राहत तराईका जिल्लाहरूमा लगेर बितरण गर्न नसकेकोले प्रधानमन्त्री शेरबहादुर देउवा निकम्मा भएको बताएका छन् । अहिले सम्म मधेसको आठ