Logo
राष्ट्रिय

राप्रपाको प्रदेश अधिवेशन भदौमा

काठमाडौँ, २६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले सातै प्रदेशमा संगठन समायोजन गर्ने उद्देश्यले आगामी भदौमा प्रदेश अधिवेशन गर्ने भएको छ । संविधानअनुसार नयाँ

विस्तृत पढ्नुहोस
उपभोक्ताको हित विपरितका माग अघि सार्दै आन्दोलन गर्ने नेपाल पेट्रोलियम डिलर्सको चेतावनी

साउन २६, काठमाण्डौ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले उपभोक्ताको हित विपरित आन्दोलन गर्ने चेतावनी दिएका छन् । अत्यावश्यक वस्तु मानिने इन्धन आपूर्तिमा व्यवसायीले मनपरी गर्ने संकेत देखिएपछि बजार प्रभावित

मेलम्चीको पानी, अझै आनाकानी, कुर्नुस १५ महिना

साउन २६, काठमाडौं । विभागीय मन्त्रीसहित मेलम्चीको मुहान र सुरुङ अवलोकनका लागि बुधबार मध्याह्न मेलम्ची आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयदेखि अल्झिएको कामलाई जतिसक्दो चाँडो सक्न निर्देशन दिएका छन् ।

बिमस्टेक बैठक आजदेखि

काठमाडौं २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को बैठक बिहीबार राजधानीमा सुरु हुँदैछ । बैठकमा भाग लिन सातै सदस्य राष्ट्रका विदेश सचिवलगायत अधिकारी

निजामती कर्मचारीले हवाई यात्रा गर्दा नेपाल वायु सेवा निगमको विमान मात्र प्रयोग गर्नुपर्ने

साउन २५, काठमाण्ठौ । संसदको सार्वजनिक लेखा समितिले सार्वजनिक पदधारण गरेका तथा निजामती कर्मचारीलाई हवाई यात्रा गर्दा नेपाल वायु सेवा निगमको विमान मात्र प्रयोग गर्न निर्देशन दिएको छ । नेपाल

वैदेशिक रोजगारीका नाममा ठगी मौलाउँदै

साउन २५, काठमाणडौ । नेपाली युवा कामको खोजिमा विदेश जान थालेको धेरै वर्ष भइसक्यो । सरकारले स्वदेशमा पर्याप्त रोजगारीको अवसर सृजना गर्न नसक्दा युवावर्गको विदेश पलायन रोकिन सकेको छैन ।

सहकारीको माध्यमबाट गरिवी न्यूनिकरण गर्न सरकार प्रतिबद्ध : सहकारी तथा गरिबी निवारण मन्त्री

साउन २५, काठमाण्डौ । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले सहकारीको माध्यामबाट गरिवी न्यूनिकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । व्यवस्थापिका संसद अन्तरगतको उद्योग वाणिज्य तथा उपभोक्ता हित

आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध –प्रधानमन्त्री देउवा

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेका आदिवासी जनजातिको हक अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघद्धारा आज २३ औँ विश्व आदिवासी

ट्राफिक जाममा परेपछि गृहमन्त्री हिडेरै सिंहदरबार (फोटोफिचर)

काठमाडौं, साउन २५ । गृहमन्त्री जर्नादन शर्मा बुधबार ट्राफिक जामका कारण बीच बाटोमै र्ओलिएर हिड्दै सिंहदरबार प्रवेश गरेका छन् । संसदमा जवाफ दिने कार्यक्रम सकेर नयाँ बानेश्वरबाट सिंहदरबार आउने क्रममा

महिला संघद्धारा रक्षामन्त्री प्रधान र खेलकुदमन्त्री केसीको सम्मान – फोटोफिचर

काठमाडौँ, २५ साउन । नेपाल महिला संघले नवनियुक्त रक्षामन्त्री भीमसेनदास प्रधान र युवा खेलकुद राजेन्द्रकुमार केसीलाई आज यहाँ सम्मान गरेको छ । संघको ७०औँ वार्षिकोत्सव तथा तीजको उपलक्ष्यमा आयोजित कार्यक्रममा

राष्ट्रिय चिकित्सा विधेयक–२०७३ लाई समावेशी बनाउन माग

काठमाण्डौैं, २५ साउन । चिकित्सा तथा स्वास्थ्यशिक्षा सुधारका निम्ति हाल व्यवस्थापिका संसदमा छलफलमा रहेको ‘राष्ट्रिय चिकित्सा विधेयक २०७३’ले सम्पूर्ण स्वास्थ्य क्षेत्रलाई समेट्न नसकेको भन्दै परिमार्जन सहित पास गराउन स्वास्थ्य क्षेत्रका

नेपाली प्राध्यापक झा.चिनिया अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त

काठमाडौं, २५ साउन । नेपाली प्राध्यापक डा राजिवकुमार झा चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था थिंक ट्याङ्कको अन्तर्राष्ट्रिय विभागको संयोजकमा नियुक्त हुनुभएको छ । चिनियाँ र