Logo
राष्ट्रिय

जग्गा खरिदका बारेमा संसदीय समितिले स्थलगत अनुगमन गर्ने

२२ साउन, काठमाडौँ । व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि चार जिल्लामा खरिद गरेको जग्गाको स्थलगत अनुगमन

विस्तृत पढ्नुहोस
आयल निगममा जग्गा खरीद प्रकरण आन्तरीक छानविन शुरु ः मन्त्री मण्डल

बिराटनगर, २२ साउन – आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरीद प्रकरणमा मन्त्रालयले आजदेखि आन्तरीक छानविन शुरु गरेको बताउनुभएको छ । मन्त्री भईसकेपछि पहिलोपटक गृहजिल्ला पुग्नुभएका मन्त्री मण्डले आज

जिल्ला समन्वय समितिमा काठमाडौँमा एमालेकै पकड

२२ साउन, काठमाडौँ । काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा(एमाले)का शिवसुन्दरराज वैद्य निर्वाचित भएका छन् । आज भएको जिसस निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । मुख्य

काठमाडौंमा दक्षिण एशियाली महिला सम्मेलन २०१७ शुरु (फोटोफिचर)

काठमाडौ., २२ साउन । दक्षिण एशियामा स्थानीय सरकारमा महिला सहभागिता विषयक दक्षिण एशियाली महिला सम्मेलन काठमाडौंमा प्रारम्भ भएको छ । श्रावण २२ गतेदेखि २३ गतेसम्म संचालन हुने उक्त सम्मेलनको उद्घाटन

स्थानीय सरकारमा महिला सहभागिता विषयक दक्षिण एशियाली महिला सम्मेलन सुरु

२२ साउन, काठमाडौँ । ‘दक्षिण एशियाली महिला सम्मेलन–२०१७’ आजदेखि काठमाण्डौमा सुरु भएको छ । दक्षिण एशियामा स्थानीय सरकारमा महिला सहभागिता विषयक दक्षिण एशियाली महिला सम्मेलन आयोजना गरिएको हो । अखिल

आइतबारको संसद बैठकमा सासंदअनुसार थरिथरिका माग

२२ साउन, काठमाडौँ । व्यवस्थापिका– संसद्को आजको बैठकको विशेष समयमा सांसदले प्राकृतिक प्रकोपका कारण जनजीवन प्रभावित भएको लगायत समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गरेका छन् । सांसद कर्णबहादुर थापाले मुलुकका

घोषणामा केन्द्रित मेयर : रेणुले बनाउने भइन् भरतपुर महानगरलाई एशियाकै नमूना

२२ साउन, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुर महानगरलाई देशकै र एशियाकै नमूना महानगरका रुपमा विकास गरिने बताएकी छिन् । निर्वाचनमा विजय भएपछि यहाँ आज आयोजित पदयात्रामा सहभागीलाई

निर्वाचन प्रणालीप्रति सांसदहरु नै असन्तुष्ट, मिति घोषणाको जिम्मा आफुलाई दिन निर्वाचन आयोगको माग

२२ साउन, काठमाडौँ । व्यवस्थापिका–संसद् अन्तरगतको राज्य व्यवस्था समितिमा प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ माथि प्राप्त संशोधन प्रस्तावमाथि आजदेखि छलफल शुरु भएको छ । समितिको आजको

भूकम्प अति प्रभावित जिल्लामा पुनः सर्वेक्षण गर्ने तयारीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

२२ साउन, काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी साउन २६ गतेदेखि भूकम्प अति प्रभावित आठ जिल्लामा पुनः सर्वेक्षणको काम सुरु गर्ने भएको छ । भदौभित्र काम सक्ने गरी प्राधिकरणले पुनः

चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटना संसदमा : जवाफ दिन सरकारलाई निर्देशन

काठमाडौँ, २२ साउन । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे नेपाल सरकारको विशेष ध्यानाकर्षण गराएकी छिन् । सभामुख घर्तीले संसद्को

कर्मचारी समायोजना र आन्तरिक व्यवस्थापनको झमेलामा सरकार

काठमाडौँ, २२ साउन । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजन गर्नुभन्दा पहिले आन्तरिक व्यवस्थापन गरेर कर्मचारीलाई खटाउने तयारी भइरहेको बताएका छन् । उनले तत्कालका लागि स्थानीय तह र प्रदेशका लागि

संविधान संशोधनका लागि राजपाको दबाबपछि देउवाको दौडधुप सुरु

काठमाण्डौ, २२ साउन । राष्ट्रिय जनता पार्टीले एक दुई दिनभित्र नै संविधान संशोधनको विषयमा टुङ्गो लगाउन सरकारलाई दबाब दिएको छ । लामो समयअघिदेखि संविधान संशोधनको आश देखाएर पनि ठोस प्रगति