Logo
राष्ट्रिय

नेमकिपाले लगायो भोज र पैसाले भोट किनेको आरोप

भक्तपुर, २२ साउन । नेपाल मजदुर किसान पार्टीको आजको २७ आँैं केन्द्रीय परिषद् बैठकले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा गरेको छ ।

विस्तृत पढ्नुहोस
किन छाडे विप्लबका ४५० कार्यकर्ताले पार्टी

नगरकोट, २२ साउन । नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले संयुक्त रुपमा आज पार्टी परित्याग गरेका छन् । रफत सञ्चार क्लब भक्तपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत उनीहरुले

लेकले लियो वडाध्यक्षको ज्यान

भीमदत्तनगर, २२ साउन । बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा शनिबार राति अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कर्णबहादुर

यसरी घटाउँदै छ रसायनिक मलले कृषि उत्पादन

ललितपुर २२, साउन । रसायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै गएको छ । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)को माटो अनुन्धान महाशाखाले देशभरका ५२ जिल्लाको माटोमा गरेको अनुसन्धानमा माटोमा अम्लियपनाको मात्रा

निगमको जग्गा खरिदमा दोषीलाई कारबाही गर्ने आपूर्तिमन्त्रीको प्रतिबद्धता

२२ साउन, विराटनगर । आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमद्वारा जग्गा खरिद गरिएको प्रकरणका सम्बन्धमा मन्त्रालयद्वारा अनुसन्धान भइरहेको बताउँदै दोषी ठहरिएमा कारबाही गरिने दृढता व्यक्त गरेका छन् । विराटनगर विमानस्थलमा

भरतपुर महानगरको मुद्दा हेटौँंडा इजलासमा : २ जना वडाध्यक्षले सपथ लिन पाएनन्

२२ साउन, चितवन । भरतपुर महानगरपालिका ४ र ७ का दुई वडाध्यक्ष बाहेक अन्यलाई आज अपराह्न शपथ गराइने भएको छ । गए राति प्रमुखमा विजयी रेणु दाहाल, उपप्रमुख पार्वती शाह,

पहिरोको कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा, स्थानीय बासिन्दा रातभर जाग्राम

२२ साउन, बाजुरा । बूढीगंगा नगरपालिका– २ बजेडी गाउँ पहिराका कारण पूरै विस्थापित हुने अवस्थामा पुगेको छ ।  अविरल वर्षाका कारण गुइँगाडको खोेलाबाट पहिरो जान थालेको छ । पन्ध्र वर्षदेखि

बन्दको चपेटामा पूर्वका नौ जिल्ला

२२ साउन, तेह्रथुम । अरुणपूर्वका नौ जिल्लालाई लिम्बूवान माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आज आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दका कारण तेह्रथुम, धनकुटा,

तराईमा एम्बुस आतङ्क : चार प्रहरी घाइते

२२ साउन, राजविराज । अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय

सर्पले यसरी सतायो मध्य तराईमा

२२ साउन, वीरगञ्ज । मध्यतराईका जिल्लामा सर्पको प्रकोप बढ्न थालेपछि ग्रामीण क्षेत्रका ६० प्रतिशत बासिन्दा सर्पको डसाइबाट प्रभावित हुन थालेका छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका अनुसार अहिले वर्षा तथा

फेरि अघि बढ्यो संविधान संशोधनको मुद्दा

काठमाडौं २२ साउन । सत्ता गठबन्धनले प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आन्दोलनरत तराई-मधेसकेन्द्रित दललाई सहभागी गराउनका लागि संविधान संशोधन प्रस्तावलाई फेरि अघि बढाएको छ ।

‘किसुनजी अध्ययन केन्द्र’ स्थापना

काठमाडौँ, २१ साउन । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा ‘किसुनजी अध्ययन केन्द्र’ स्थापना भएको छ । स्वर्गीय भट्टराईले नेपाली राजनीतिमा गरेको त्याग र संघर्षलाई आम जनतामाझ पुर्याउने