Logo
राष्ट्रिय

बाबुरामले भने,‘भारतसँग विशेष सम्बन्ध राखेर जानुको विकल्प छैन’ (भिडियोसहित)

काठमाडौं, ६ बैशाख । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चुनाव चिन्ह नदिए स्थानीय तहको निर्वाचनमा भाग नलिने चेतावनी दिएका छन् । हिमालय

विस्तृत पढ्नुहोस
सिंहदबार र बालुवाटार घेर्ने ख्रीष्टियन महासंघको चेतावनी

काठमाडौं, ६ बैशाख । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले महासंको केन्द्रिय कार्यालय ललितपुरको मानभवनबाट घर जाने क्रममा यही बैशाख ३ गते साँझ कार्यालय सचिव सन्तोष खड्कामाथि अज्ञात समूहबाट गोली प्रहार भएको

प्रमूख पाँच दलको निर्णय : बैशाख ३१ गते नै निर्वाचन हुन्छ

काठमाडौं, ६ बैशाख । प्रमूख पाँच राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का शीर्ष नेताहरुको बैठकले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने

निर्वाचन हुनेमा अब द्विविधा छैन – प्रमुख आयुक्त यादव

काठमाडौँ, ५ चैत । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्ने गन्तव्यसम्म आयोग पुगिसकेकाले निर्वाचन हुनेमा अब कुनै द्विविधा नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय

राष्ट्रपति भण्डारी र भारतीय प्रधानमन्त्री मोदीवीच भेटवार्ता

मोदीले भने,‘नेपालको हितको लागि भारत सहयोग गर्न तयार छ’ काठमाडौं, ५ बैशाख। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सधैँ नेपालको हितमा रहेको बताएका छन् । मंगलबार राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग

निर्वाचन आयोगविरुद्ध यसरी आन्दोलनमा उत्रियो राप्रपा (फोटोफिर)

काठमाडौं, ५ बैशाख । सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाउने निर्णय नसच्याएको भन्दै आन्दोलन सुरु गरेको छ । मंगलबार काठमाडौंस्थित् रत्नपार्क शान्तिबाटिकामा

राष्ट्रपतिको भारत भ्रमणले जन्माएको प्रश्न

दीपेश केसी : राष्ट्रपति विद्यादेवी भण्डारी ४ वैशाखमा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थल उत्रदा उनको स्वागतार्थ नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशबाट लोकसभाको चुनाव जितेकी भारतकी महिला तथा बालबालिका विकास राज्यमन्त्री कृष्ण

मुलुक द्वन्द्वमा फस्ने खतरा उब्जिएको छः मन्त्री लेखक

डोटी, ५ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले दुई खाले अतिवादका कारण मुलुक ठूलो द्वन्द्वमा फस्ने खतरा उब्जिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन डोटी शाखाले आज बिहान

राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस

बनेपा, ५ वैशाख । मुलुकमा आवधिक निर्वाचन नभएका कारण राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस भएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकबाट खासगरी प्रमुख राजनीतिक

राष्ट्रपति भण्डारीलाई भारतीय राष्ट्रपति कार्यालयमा राजकीय सम्मान (फोटोफिचर) 

काठमाडौं, ५  वैशाख। भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार राजकीय सम्मान गरिएको छ । भारतीय राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई राजकीय सम्मान गरिएको हो

मुस्ताङी राजाका सल्लाहकार विष्ट गाउँपालिका प्रमुखमा उठ्ने

मुस्ताङ, ५ वैशाख । पूर्व मुस्ताङी राजा स्व जिग्मेपरवल विष्टका सल्लाहकारका रुपमा काम गरेका इन्द्रधारा विष्टले लोमान्थाङ गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । जिग्मेपरवल विष्टको दुई महिनाअघि काठमाडौँमा

नेपालको शान्ति, स्थिरता र विकासलाई अगाडि बढाउनुपर्छःराष्ट्रपति भण्डारी

नयाँदिल्ली (भारत), ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शान्ति, स्थिरता र विकासलाई अगाडि बढाउन विदेशमा रहेका प्रवासी नेपालीको योगदान आवश्यक रहेको बताउनुभएको छ । आफ्नो सम्मानमा आज यहाँ भारतस्थित