Logo
राष्ट्रिय

प्रधानमन्त्री दाहाल र ओलीवीच ४५ मिनेट भेटवार्ता

काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच आज सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा करिब ४५ मिनेट लामो भेटवार्ता

विस्तृत पढ्नुहोस
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटवार्तामा उहाँहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय

पुनर्वास काण्डको डेढ महिना बितिसक्दा पनि सीमानाका सामान्य बनेन्

भीमदत्तनगर, १८ वैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भइ बन्द भएको सीमानाका अझै सहज बन्न सकेको छैन । नेपाल–भारत

चट्याङ लागेर दुईको मृत्यु, सात घाइते

फलेवास पर्वत, १८ वैशाख । पर्वतको दुई ठाउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । आइतबार साँझ झरीसँगै परेको चट्याङले जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका २२

अहेबको जागिर लगाइदिन्छु भन्दै घुस लिने नासु पक्राउ

खोटाङ, १८ वैशाख । अहेबको जागिर लगाइदिन्छु भन्दै घुस लिने जिल्ला अस्पताल खोटाङका नायब सुब्बा पक्राउ परेका छन् । अस्थायी करारमा अहेबको जागिर खान फारम भरेका १३ जना आवेदकबाट प्रतिव्यक्ति

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

रत्ननगर (चितवन), १८ वैशाख । पूर्वी चितवनको खैरहनीमा रोकिराखेको टिपरमा ठोक्किएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका वडा नं ८ स्थित बाबा ग्यास

लोकमानले सुशिलासँग बदला लिएको खुलासा

काठमाडौं, १७ बैशाख । प्रधानन्यायाधिश सुशिला कार्की्विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भए लगतै नेपालको राजनीतिक यतिवेला तरँगित बनेको छ । प्रमुख दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको अगुवाईमा कार्की्विरुद्ध आईतबार

स्वतन्त्र न्यायालयमाथिको आक्रमण भन्दै एमालेद्धारा मसाल जुलुस (फोटोफिचर)

काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको घटनालाई स्वतन्त्र न्यायालयमाथिको आक्रमण भन्दै एमालेका भातृसंगठनले आन्दोलन घोषणा गरेका छन्

प्रधानन्यायाधीश विरुद्ध लगाइएको महाअभियोगको निर्णय काँग्रेसको निर्णय हुन सक्दैन : सुजाता

कठमाडौं, १७ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा प्रयोग भएको सांसदहरुको हस्ताक्षरमा आफ्नो नाममा हस्ताक्षर ‘कीर्ते’ भएको नेपाली काँग्रेसकी नेतृ एवम् सांसद सुजाता कोइरालाले स्पष्ट पारेकी

लोहनी, ओली र ज्ञानेन्द्रको गोप्य सहमतिसँगै राप्रपाका १० सांसद गायब !

काठमाडौं, १७ बैशाख । संविधान संशोधन प्रस्ताव पारित गराउन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्न डाकिएको राप्रपाको पार्टीको संसदीय दलको बैठकमा १० सांसदहरु नै अनुपस्थित् भएपछि अहिले यसको कारण र

एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम किन सर्यो ?

काठमाडौं, १७ बैशाख । आज सार्वजनिक गर्ने भनिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चुनावी घोषणापत्र अन्यौलमा परेको छ । व्यवस्थापिका–संसद बैठक बैशाख २१ गतेसम्मका लागि स्थगित् भएसँगै एमालेको आज सार्वजनिक

सबै पक्षसँग छलफल गर्न केही दिनकालागि बैठक स्थगित गरिएको हो : प्रचण्ड

काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने स्पष्ट पारेका छन् । आज संविधान संशोधन प्रस्तावमाथि छलफल हुने भनिएको थियो । तर संशोधनको कार्यसूचिमै प्रवेश नगरी व्यवस्थापिका