Logo
राष्ट्रिय

प्रतिनिधि सभाको बैठक बस्दै,एमालेले अवरोध नगरे यस्तो छ आजको कार्यसूची

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२५ असार । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक-पटक अवरुद्ध गरेपछि

विस्तृत पढ्नुहोस
एसीसी इमर्जिङ कप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं,२५ असार । यही जुलाई १३ देखि २६ सम्म श्रीलंकामा आयोजना हुने एसीसी इमर्जिङ एसिया टिम्स कप क्रिकेटमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरिएको छ । आज एक कार्यक्रमकाबीच युवा

पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनका दूरदर्शी नेताः माधव नेपाल

काठमाडौं,२५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनको एक दूरदर्शी नेता भएको बताएका छन् । सोमबार बालुवाटारमा आयोजित ‘पुष्पलाल राष्ट्रिय

शेखर समूहको बैठकका कारण बालुवाटारको सडक अस्तव्यस्त

काठमाडौं, असार २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न बालुवाटर पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरका नेताले आफ्नो सवारी सडकमै पार्किङ गर्दा सवारी आवागमन अस्तव्यस्त भएको छ ।

एमालेसँग सरकारको मिलेन कुरा,राष्ट्रियसभा बैठक बस्दै नबसी स्थगित्

काठमाडौं,२५ असार । लगातार चार दिनसम्म अवरुद्ध भएको राष्ट्रिय सभाको बैठक आज पनि स्थगित् भएको छ । बिहान ११ बजेर १ मिनेटका लागि बोलाइएको बैठक सूचना टास गरेर स्थगित् भएको

आरिफले इमर्जिङ कपमा नाम फिर्ता लिएपछि पवनले पाए मौका

काठमाडौं,२५ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा अलराउन्डर आरिफ शेखले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार उनले पारिवारिक कारण देखाउँदै उक्त

आज कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार २५। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम

बालेन भन्छन् : म आजबाट अपराधी

काठमाडौं, २४ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट आफू अपराधी भएको बताएका छन्। आइतबार फेसबुकमा एक स्टाट्स लेख्दै उनले आजबाट आफू अपराधी भएको बताएका हुन्। उनले भारतीय सांस्कृतिक

संसद् अवरोध प्रकरण : आगोमा ‘घ्यु’ थप्ने नारायणकाजीको ट्वीटमा के थियो?

भूपेन्द्रसिंह धामी काठमाडौं, २४ असार । गत सोमबारको विवादास्पद् अभिव्यक्तिबाट विक्षिप्त बनेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (आइतबार) एकपटक निक्कै खुसी थिए। कारण थियो-गत बुधबारदेखि निरन्तर

बरु रेड कार्पेट ओछ्याइदिनुस्, शंकाको घेरामा रहेकालाई वयानमा बोलाउनुस्ः रवि लामिछाने

काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नेकपा (एमाले) को पक्षमा नरहेको बताएका छन् । आज (आईतबार) संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले रास्वपाको आफ्नो

पूर्व शिक्षामन्त्री शर्माको प्रष्टीकरण: ललिता निवास प्रकरणमा मेरो संलग्नता छैन

काठमाडौं,२४ असार । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दीनानाथ शर्माले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गर्ने कार्यमा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् । तत्कालिन

ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

काठमाडौं, २४ असार । ललिता निवास जग्गा प्रकरणमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। राउतलाई केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलबाट पक्राउ परेको हो। तत्कालिन माधवकुमार