काठमाडौं,२४ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निरन्तररुपमा सदन अवरुद्ध गर्दै जानु देश र जनताको लागि घातक हुने बताएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका
काठमाडौं,२४ असार । प्रदेश सभा सदस्य निर्वाचनमा उदयपुर-२ को (क) बाट निर्वाचित भएका माओवादी केन्द्रका कोशी प्रदेशसभा सदस्य नारायण बहादुर बुर्जा मगरले सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।
काठमाडौं,२४ असार । नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले सरकार संसद चलाउन र संसदीय समितिलाई पूर्णता दिने जिम्मेवारीबाट टाढा भागेको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक
काठमाडौं, २४ असार । ललिता निवास जग्गा प्रकरणअन्तर्गत थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)का अनुसार आइतबार प्रकाउ पर्नेमा समर्जङ कम्पनीका लोकहरी घिमिरे र तत्कालिन नापी अधिकृत ध्रुब
काठमाडौं,२४ असार । प्रतिनिधि सभाको बैठक पुनः स्थगित् भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो तीन बजेसम्मका लागि सारेका
काठमाडौं,२४ असार । गत बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारलाई पूर्णता दिने तयारी थालेका छन् । प्रदेश सभाबाट आर्थिक वर्ष २०८०-८१ को बजेट
काठमाडौं,२४ असार । शीर्ष तीन दलका नेताहरुबीच सदन अवरुद्ध नगर्ने सहमति भएसँगै प्रतिनिधिसभाको बैठक दिउँसो तीन बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको सत्तारुढ दलको बिहान बसेको बैठकले
काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा स्पष्टीकरण दिने भएसँगै संसद् अवरोध खुलेको छ। प्रधानमन्त्री प्रचण्डले गत सोमबार दिएको अभिव्यक्ति देश विरोधी भएको भन्दै प्रतिपक्षी दलहरूले संसद् अवरोध
काठमाडौं,२४ असार । निरन्तर रुपमा भईरहेको संसद अवरोध हटाउने विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सहभागी भएका एमाले अध्यक्ष केपी
काठमाडौं,२४ असार । नेकपा एमालेकी नेतृ एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पदमा बसने नैतिकता गुमाएको आरोप लगाएकी छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै न्यौपानेले
काठमाडौं,२४ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै लगातार चौथो दिनपनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको छ । काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा
काठमाडौं,२४ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत बिहीबार प्रदेशको पाँचौ मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापाले आज थप तीन