काठमाडौं,२२ असार । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गालाई व्यक्तिका नाममा सारेर अपचलन गरेको आरेपमा पक्राउ परेका तीन आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धीको रिट सुनुवाइका
काठमाडौं,२२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य प्रतिपक्षी दलले लगातार अवरोध गरेर सदन चल्न नदिएपछि सभामुख देवराज घिमिरेले दलका सचेतकसँग छलफल
काठमाडौं, असार २२ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरू
काठमाडौं, २१ असार । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। विसं २०३२ ताका काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक
काठमाडौं, २१ असार । स्थानीय तहका जनप्रतिनिधिहरूले भोलि(शुक्रबार) सिंहदरबार घेर्ने भएका छन्। सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको र त्यसको विरूद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न
काठमाडौं, २१ असार । प्रभु साह नेतृत्वको आम जनता पार्टीको तमुवान गण्डक प्रदेश कमिटीको बैठकले ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्ष एवम् संविधानसभा सदस्य तिलक थापाको प्रमुख आतिथ्यतामा
काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेका छन्। बिहीबार अहिले सिंहदरबारस्थित् मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। बैठकमा कोशी प्रदेश सरकार गठन, मन्त्रिपरिषद् विस्तार र
काठमाडौं, २१ असार । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेसरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको
काठमाडौं,२१ असार । कोशी प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखले दिएको समयसीमाको आज अन्तिम दिन राजनीतिक सरगमी बढेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की गत असार १५ गते प्रदेशसभाबाट विश्वासको
काठमाडौं,२१ असार । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै भारतीय व्यवसायी प्रितम सिंहले आफुलाई प्रधानमन्त्री बनाउ निक्कै मेहनत गरेर कयौं
काठमाडौं,२१ असार । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने प्रतिपक्षी दलहरुको मागलाइ कल्पनासमेत गर्न नसकिने बताएको छ । बालुवाटारमा आज भएको सत्तारुढ दलहरुको
काठमाडौं,२१ असार । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै आजपनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेपछि बैठक भोलिसम्म का लागि स्थगित भएको हो