Logo
राष्ट्रिय

प्राकृतिक चिकित्सालाई प्रवद्र्धन गर्न मन्त्रालय प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री बस्नेत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२० असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित राष्ट्रिय

विस्तृत पढ्नुहोस
मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ:  उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं,२० असार । सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक तयारी गरेको जनाएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्को सम्भावित जोखिम व्यवस्थापनका लागि सरकारले सबैखाले तयारी

सरकार ढलाउने खेलमा लागेको प्रश्नमा अध्यक्ष ओली भन्छन् : ‘हो’

काठमाडौं, २० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलाउने खेलमा लागेको खुलासा गरेका छन्। बुधबार संसद् भवनबाट बाहिरिँदै अध्यक्ष ओलीले वर्तमान

सहकारीप्रति मनोवैज्ञानिक ढंगले अविश्वास सिर्जना भएको छः परितोष पौडेल, अध्यक्ष नेफ्स्कुन

काठमाडौं, २० असार । विश्वमा देखापरेको आर्थिक मन्दीको असर नेपालमा पनि देखा पर्न थालेको छ । विश्व आर्थिक मन्दीका असर नेपालका प्रायः सबै क्षेत्रमा देखा परिरहेको छ । त्यसमध्ये पनि

प्रदेश सरकार प्रतिपक्षसँगै हिँड्न चाहन्छ: लुम्बिनीका मुख्यमन्त्री चौधरी

काठमाडौं,२० असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताएका छन्  । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सभाका सबै सदस्यहरुसँगसँगै हिँड्ने, उनिहरुका माग सम्बोधन

एमाले र राप्रपाले संसद् अवरोध गर्दा प्रतिनिधिसभाको बैठक स्थगित्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै एमाले र राप्रपाले प्रतिनिधिसभाको बैठक अवरोध गर्दा बैठक स्थगित् भएको छ। बैठकको सुरूमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति देशविरोधी भएको भन्दै

एमालेले माग्यो सदनबाटै प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौं,२० असार । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ । प्रधानमन्त्री प्रचण्डले गत सोमबार काठमाडौंमा पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिले देशको शिर

संसद्‍ले बनाएको प्रधानमन्त्री दिल्लीले बनाएको अभिव्यक्ति गम्भिर : एमाले

काठमाडौं, २० असार । नेकपा (एमाले)का सचेतक महेश बर्तौँलाले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई एमालेले गम्भिरतापूर्वक लिएको बताएका छन्। बुधबार संसद् भवन अगाडि सञ्चाकर्मीसँग कुराकानी गर्दै सचेतक बर्तौलाले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई

संयुक्त राष्ट्र संघका पूर्व महासचिव मुनलाई मन्त्री मोदीको आँखी झ्याल र ढाका टोपी उपहार

काठमाडौं, २० असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संयुक्त राष्ट्र संघका पूर्व महासचिव वानकी मुनलाई आँखी झ्यालसँगै नेपाली ढाका टोपी उपहार दिएका छन् । दक्षिण कोरियाको बुसान

भ्रष्टाचारविरूद्ध सतिसालझैं उभिन्छु, थप फाइलहरू खोलिन्छ र कार्वाही गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २० असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताएका छन्। बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई

नयाँ सरकार निर्माणको चर्चा, सिंगापुरबाट फर्किएफछि किन मौन छन् देउवा ?

काठमाडौं, २० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो पटक मौन जस्तै देखिएका छन्। गत जेठ ३० गते राति उपचारका लागि सिंगापुर गएका देउवा असार ८ गते राति काठमाडौं

काठमाडौंको प्रजिअको जिम्मेवारी जितेन्द्र बस्नेतलाई

काठमाडौं,२० असार । काठमाडौंको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी जितेन्द्र बस्नेतले पाएका छन् । गृहमात्रालयले मन्त्रालयको शान्ति,सुरक्षा महशाखा प्रमुखको जिम्मेवारीमा कार्यरत बस्नेतलाई काठमाडौंको प्रजिअको जिम्मेवारी दिएको हो । यसअघि प्रजिअ