Logo
राष्ट्रिय

मधेसमा जसपालाई विश्वासको मत दिएको एमालेले जोगाउला त कोशीको सरकार ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३१ जेठ । मधेस प्रदेशको सबैभन्दा ठुलो दल नेकपा एमालेले नाटकिय रुपमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएपछि यतिबेला सत्तारुढ गठबनधनभित्र आशंका पैदा भएको छ

विस्तृत पढ्नुहोस
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य-शीतल निवास

काठमाडौं,३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको सरकारी निवास शीतल निवासले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराईद्धारा जारी विज्ञप्ति अनुसार पौडेल नियमित

जिल्ला निर्वाचन कार्यालय खारेज नर्गन राष्ट्रिय सरोकार समितिको निर्देशन

काठमाडौं,३१ जेठ । संघीय संसद अन्तर्गको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय खारेज नर्गन सरकरलाई निर्देशन दिएको छ । बुधबार दिलकुमारी थापा रावल (पार्वती)को अध्यक्षतामा बसेको बैठकले आवधिक

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेको उजुरीमा छलफल जारी

काठमाडौं,३१ जेठ । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाई समितिको बैठक अहिले जारी रहेको छ । जेष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बसिरहेको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं,३१ जेठ । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको तर्फबाट दोस्रो दिनको बहस सुरू

काठमाडौं,३१ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा प्रहरी हिरासतमा रहेका प्रतिवादीहरुको तर्फबाट काठमाडौं जिल्ला अदालतमा प्रतिरक्षा बहस जारी रहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश

बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयवासी सहमत

गोरखा, ३१ जेठ । गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा बोकोर्लोक ताल र बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराउन स्थानीयवासी सहमत भएका छन् । ताल र बासपार्क निर्माणका लागि गठित स्थानीय समितिको पहलमा

प्रेस सेन्टरले प्रधानमन्त्री ‘प्रचण्ड’लाई बुझाएको ध्यानाकर्षण पत्रमा के छ ?(पूर्णपाठसहित)

काठमाडौं,३१ जेठ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकटका पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले कुनै पनि बहानामा भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टरका अध्यक्ष विष्णु

गैरकानूनी ढंङ्गबाट संञ्चालन भएको भन्दै काठमाडौं महानगरले लगायो २ स्वास्थ्य संस्थामा ताला

काठमाडौं,३१ जेठ । काठमाडौं महानगरपालिकाले कानून विपरितको कार्य गरेको भन्दै २ स्वास्थ्य संस्थामा ताला लगाएको छ । महानगरपालिकाका मेयर बालेन शाहका अनुसार काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रचलित कानून,

शरणार्थी प्रकरणबारे प्रचण्ड  : बरु सरकार छाड्छौ तर भ्रष्टचारीलाई उन्मुक्ति दिँदैनौं

काठमाडौं,३१ जेठ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरण,भ्रष्टचार र बेथितिका बारेमा कोही कसैसँग सम्झौता गर्नु परेमा सरकार छाड्ने घोषणा गरेका छन् । पार्टीका दिवंगत

कस्तो रहला आजको मौसम, कहाँ–कहाँ वर्षा ?

काठमाडौं, जेठ ३१ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी

मधेसका मुख्यमन्त्रीको पक्षमा १ सय ३ मत, विपक्षमा शून्य‍

काठमाडौं, ३० जेठ । मधेस प्रदेशका मुख्यमन्त्रीले शतप्रतिशत विश्वासको मत पाएका छन्। मुख्यमन्त्री सरोज कुमार यादवलाई १ सय ३ सांसदले विश्वासको मत दिएका छन्। मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित