Logo
राष्ट्रिय

कस्तो रहला आज देशभरको मौसम पूर्वानुमान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ३० । आज बिहान कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम

विस्तृत पढ्नुहोस
प्रचण्डलाई भेटेपछि फेरियो माधव नेपालको बोली, भन्छन् : सत्तागठबन्धन एक हुनुपर्छ

काठमाडौं, २९ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको बोली फेरिएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नु अघिसम्म सरकार ढाल्ने चेतावनी दिएका अध्यक्ष नेपालले प्रचण्डसँगको भेटपछि भने बोली

तीन जिल्लाको नेतृत्व चयन गर्न राप्रपाद्धारा अनलाइन आवेदन आव्हान

काठमाडौं,२९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विघटित तीन जिल्लामा नेतृत्व चयन गर्न अनलाइन आवेदन खुल्ला गरेको छ । राप्रपाको गत शुक्रबार बसेको बैठकले लामो समयदेखि निष्कृय र विवादित गतिविधि गरिरहेको

प्रधानमन्त्री प्रचण्डले गराए स्वास्थ्य जाँच

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य जाँच गराएका छन् । प्रचण्ड पत्नी सीता दाहालको नियमित स्वास्थ्य परीक्षणका क्रममा नर्भिक अस्पतालमा पुगेका प्रचण्डले आफ्नो पनि स्वास्थ्य जाँच

वैदेशिक रोजगारमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने तयारी

काठमाडौं, २९ जेठ । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले आगामी साउन १ गतेदेखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने छ ।

एमालेद्धारा सुदूरपश्चिम प्रदेश सभाको बैठक वहिष्कार

काठमाठौं,२९ जेठ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभाको बैठक वहिष्कार गरेको छ । कैलालीको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविज्ञान बनाउने सरकारको निर्णय विपरीत बजेटमार्फत प्रतिष्ठान बनाउन खोजिएको भन्दै

‘अखण्ड भारत’ को नक्सामा नेपालले विरोध जनाउन पर्छः झलनाथ खनाल

काठमाडौं, २९ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले देशको राष्ट्रियता संकटमा रहेको बताएका छन् । आज (सोमबार) पार्टीनिकट समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीहरुलाई

बजेटमा अर्थतन्त्रका चुनौतीको वस्तुगत समीक्षा गरिएको छ :अर्थमन्त्री  महत

काठमाडौं,२९ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा अर्थतन्त्रका विद्यमान चुनौतीहरुको गहिरो र वस्तुगत समीक्षा गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको

विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएका छौँ: अर्थमन्त्री

काठमाडौं,२९ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको बताएका छन् । प्रतिनिधिसभामा २०८०-८१ को बजेटमा उठेका

बजेट कठिन परिवेशमा आएको छ : अर्थमन्त्री डा.महत

काठमाडौं,२९ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कठिन परिवेशमा आएकाले यसलाई सोहीरुपमा बुझ्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको

बजेट विनियोजनमा मधेसलाई विभेद नगरेको अर्थमन्त्री महतको प्रष्टीकरण

काठमाडौं,२९ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट विनियोजन गर्दा मधेसलाई कुनै प्रकारको विभेद नगरेको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको

‘करिब ३ घण्टाको बजेट प्रस्तुतिमा ओलीले २ घण्टा लामो टिप्पणी गरे’

काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले आफूले करिब ३ घण्टाको समयमा बजेट प्रस्तुती सकेको तर प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले टिप्पणीमै २ घण्टा समय बिताएको बताए सोमबार