Logo
राष्ट्रिय

राजनीतिक दलसम्बन्धी विधेयक सङ्घीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ माघ । सरकारले राजनीतिक दलसम्बन्धी ऐन,२०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने भएको छ । बुधबार प्रधानमन्त्री तथा

विस्तृत पढ्नुहोस
यी प्रदेशमा आज छिटपुट वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ ४ । आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका उच्च पहाडी

राष्ट्रिय सभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक

काठमाडौं,३ माघ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको हो । नमुना मतपत्रमा उमेदवारहरूको नाम

आज यी पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ ३ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, माघ २ । हाल नेपालमा पश्चिमी वायुको साथै बङ्गलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । उक्त प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक

पश्चिमी वायुको आंशिक प्रभाव, छैन हिउँदे वर्षाको सम्भावना

काठमाडौं, माघ १ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम

कानुनतः साधारण सदस्य बन्नसमेत अयोग्य रेशम नाउपाको अध्यक्ष

काठमाडौं, २९ पुस । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को गत पुस २६ देखि २८ गतेसम्म कैलालीको टीकापुरमा भएको महाधिवेशनले रेशमलाल चौधरीलाई अध्यक्ष चयन गरेको छ । नाउपाकी संस्थापक अध्यक्षसमेत रहेकी

आज कहाँको मौसम कस्तो ?

काठमाडौं, पुस २९ । हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम

वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि किताब बेच्न निस्किए महावीर

तनहुँ, २८ पुस । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा.महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्किएका छन् । तीस वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग

उल्लेखनीय मौसमी प्रणाली नहुँदा छैन वर्षा र हिमपातको सम्भावना

काठमाडौ, पुस २८ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली

शिक्षा विधेयकबारे नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले दिएका यस्ता छन् संशोधनका लागि सुझावहरु

काठमाडौं,२७ पुस । नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले संस्दमा विचाराधीन अवस्थामा रहकेो विद्यालय शिक्ष विधेयकमा राख्नुपर्ने संशोधनबारे संसदीय समितिलाई विभिन्न सुझावहरु प्रस्तुत गरेको छ । बुधबार सिंहदरबारस्थित प्रतिनिधिसभाको शिक्षा,स्वास्थ्य तथा

मौसम : चिसो बढ्ने, तत्काल पानी नपर्ने

काठमाडौं, पुस २७ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी