Logo
राष्ट्रिय

९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतद्वारा बिदाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ माघ: नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६

विस्तृत पढ्नुहोस
लुगाफाटो बोकेर छोरासहित महिला बेपत्ता, मोबाइल बन्द

काठमाडौं, माघ ६। गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्किएकी गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आएकी छैनन् । पैतीस वर्षीया उनको साथमा चार वर्षीय छोरा

कोरोना संक्रमण दैनिक १० हजार पुगेको छ, बारको आन्दोलन रोकिएन (फोटोफिचर)

काठमाडौं, ५ माघ । नेपाल बार एशोसिएशनले कोरोना महामारी द्रुत गतिमा फैलिरहेको बेलामा पनि आफ्नो आन्दोलनको कार्यक्रम स्थगित् गरेको छैन् । सरकारले तोकेको मापदण्डअनुसार नै बारले आन्दोलन गरेको जनाएको छ

युवा संघले पूर्णता दियो महाधिवेशन आयोजक समिति (सूचीसहित)

काठमाडौं, ५ माघ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सात मापदण्ड तोकेर महाधिवेशन आयोजक समिति गठन गरेको छ।  गत पुस २८ देखि ३० गतेसम्म

भोलिदेखि वर्षाको सम्भावना

काठमाडौं, माघ ५ । देशभर हिउँदे वर्षाको सम्भावना देखिएको छ। पश्चिमी न्यूनचापीय प्रणाली बिहीबारदेखि सक्रिय हुने भएकाले केहीदिन देशभर हल्का वर्षाको सम्भावना देखिएको हो। मौसम पूर्वानुमान महाशाखाकी मौसमविदु मन्जु बासीका

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण: माघको दोस्रो साता दैनिक संक्रमण झन्डै २० हजार पुग्ने

काठमाडौँ, ४ माघ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ। तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने

राष्ट्रिय अभिलेखालयमा जनशक्ति अभाव

काठमाडौँ, ४ माघ: विभागस्तरमा स्तरोन्नति भएको चार वर्षसम्म पनि राष्ट्रिय अभिलेखालयमा स्वीकृत दरबन्दीकै पदपूर्ति हुन सकेको छैन । विसं २०७४ मा अभिलेखालय विभागस्तरमा स्तरोन्नति भएको थियो । अभिलेखालयमा हाल ३०

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला र इलाका प्रशासनको सेवा स्थगित

परासी, ४ माघ: कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको छ । कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतसहित दुई जना कर्मचारीमा

कोरोना रोकथाममा महोत्तरीको तयारी सुन्य

जलेश्वर, ४ माघ: महोत्तरीमा हालसम्म कोरोना सङ्क्रमण रोकथामको कुनै तयारी गरिएको छैन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा भारतसितको सीमामा सर्वसाधारण बिना रोकटोक आउजाउ गरिरहेका छन् । कोरोना

नेकपा (एमाले) को ६३ जिल्ला र दुई विशेष जिल्लामा अधिवशेन सम्पन्न(सुचीसहित)

काठमाडौँ, ४ माघ। नेकपा (एमाले) को ६३ जिल्ला र दुई विशेष जिल्लामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ ।  उक्त जिल्लाहरुमा अधिवेशन सम्पन्न भएको बिष्णु रिजालले फेसबुकमार्फत जानकारी

चितवनमा सय बढी चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

चितवन, ४ माघ: चितवनमा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका

कोरोना सचेतनामा विद्यार्थीदेखि प्रहरीसम्म

बलेवा, ४ माघ: कोरोना सङ्क्रमण बढिरहेका बेला पोखरा विश्वविद्यालयका विद्यार्थी सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले जनचेतनामूलक ब्यानर तथा पर्चा लिएर