Logo
राष्ट्रिय

खुल्ला सिमानाको कारण प्रदेश १ मा कोरोना संक्रमण तीव्र रूपमा फैलँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ माघ। प्रदेश १ मा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलन थालेको छ। पुस दोस्रो सातादेखि संक्रमणको फैलावट तीव्र बनेको हो। भारतसँग खुल्ला सिमाना

विस्तृत पढ्नुहोस
कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’को जोखिम बढेसँगै सीमा नाकामा कडाइ

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २ माघ: कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ । छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस

रुबीभ्याली पहिरोमा पुरिएकामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता

काठमाडौँ, २ माघ। धादिङको रुबीभ्याली गाउँपालिका- १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले एकजनाको शव भेटिएको जनाएको छ। प्रहरीका

कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लाग्दैः जिपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु

–कृष्ण न्यौपाने दमौली, २ माघ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट पहिलो

बेथानचोकको नारायाणस्थानमा पनौतीका १२ वर्षीय सौरभ सापकोटाको शव फेला

काभ्रेपलाञ्चोक, २ माघ: पर्यटकको आकर्षण बढ्दै गएको काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थान क्षेत्र पछिल्लो सयम असुरक्षित बन्दै गएको छ । नारायणस्थानसम्म पुग्ने गोरेटोसमेत जोखिमपूर्ण रहेको तथा नारायाणस्थान डाँडाको पूर्वतर्फको ठूलो चट्टानी

भरतपुर महानगरद्वारा ११४ ऐनकानुन निर्माण

चितवन, २ माघ: भौतिक पूर्बाधार विकासमा अग्रणी देखिएको भरतपुर महानगरपालिकाले ऐनकानुन निर्माणमा पनि प्राथमितामा राखेको छ । महानगरपालिकाल हालसम्म ११४ कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । महानगरपालिकाले २२ ऐन,

अरुण तेस्रो जलविद्युत् आयोजनाको समस्या समाधानका लागि चारदलीय संयन्त्र गठन

खाँदबारी, २ माघ: चार दलीय गठबन्धनको बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावितको समस्या समाधानका लागि विशेष पहल गर्ने निर्णय गरेको छ । जिल्लाभित्र निर्माण हुने र निर्माणाधीन आयोजनाहरुको सूक्ष्म अध्ययन

‘ओमिक्रोन’ फैलिएपछि जिल्ला प्रशासन मनाङद्वारा सतर्कता अपनाउन आग्रह

मनाङ, १ माघ: जिल्ला प्रशासन कार्यालय मनाङले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको न्यूनीकरण तथा नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले सूचना जारी गरी

मकर सङ्क्रान्ति पर्वले सबै नेपालीमा एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस्ः मुख्यमन्त्री राउत

जनकपुर, १ माघ: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वले सबै नेपालीमा बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने शुभकामना दिएका छन् ।

प्रस्तावित निर्वाचन मितिबारे नेपाल मुुस्लिम सङ्घको आग्रह

काठमाडौँ, १ माघ: नेपाल मुस्लिल सङ्घले निर्वाचन आयोगले आगामी वैशाखमा प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनको मितिमा पुनर्विचार गर्न आग्रह गरेको छ । निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको सर्वदलीय बैठकमा स्थानीय

टीकापुर विमानस्थल सञ्चालनका लागि प्राधिकरणको सर्वेक्षण

भजनी, १ माघ: कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको टोलीले पहिलो चरणको सर्वेक्षण गरेको छ । प्राधिकरणका इञ्जिनीयर रत्नप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले विमानस्थलको प्रारम्भिक सर्वेक्षणको काम सुरु गरेको

माघी पर्वले राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पुर्याएको छः मुख्यमन्त्री शाही

कर्णाली, १ माघ: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले माघी पर्वले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पु¥याएको बताएका छन् । थारु समुदायको नयाँ वर्ष ‘माघी’ तथा मगर र