Logo
राष्ट्रिय

पहिरामा परी स्काभेटरसहित तीन बेपत्ताः खोजी कार्य जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

धादिङ, २९ पुस: रुबिभ्याली गाउँपालिका–१ तिप्लिङको पुरु नजिकै पहिरामा परी स्काभेटरसहित तीन तीन जना बेपत्ता भएका छन् । आज बिहान पहिरा खसेर पुरिंदा स्काभेटर चालक

विस्तृत पढ्नुहोस
भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि

बैतडी, २९ पुस: सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हसन थालेको हो । स्वास्थ्य निर्देशनालयको

कोरोना संक्रमणले फेरिएको वाणिज्य सचिव दिनेश भट्टराईको दिनचर्या

काठमाडौं, २९ पुस । यसपटकको कोरोना भाइरस (कोभिड–१९) संक्रमण ह्वातै बढेसँगै मुलुकको प्रमुख प्रशासनिक तथा राजनीतिक केन्द्र सिंहदरबार प्रत्यक्ष असर परेको देखिन्छ । विज्ञहरुले यसलाई कोरोना भाइरस संक्रमणको तेस्रो लहर(ओमिक्रोन

बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृत्यु

कालिकोट, २९ पुस । बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु

कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै

काठमाडौँ, २९ पुस: कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो । ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन

एमाले नेता रानालाई कोरोना संक्रमण

काठमाडौँ, २९ पुस। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य नारदमुनी रानालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री रानालाई बिहीबार एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना सङ्क्रमण

काभ्रेपलाञ्चोक, २९ पुस: काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाका ६ नगरपाालिका र दुई गाउँपालिकामा हाल १३२ कोरोना सङ्क्रमित छन् । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम

सेवाग्राहीमैत्री प्रशासनः रातिसम्मै काम हुन्छ जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा

–भोजराज कार्की सोलुखुम्बु, २९ पुस : पुस महिनाको दिन, साँझको समय, तीन डिग्री सेल्सियसमा तापक्रम, हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीका अधिकांश होटलपसलको ढोका ५.३० बजे नै बन्द हुनका साथै सडकमा

काठमाडौंका ६ वटा निजी अस्पतालबाट पनि कोरोनाविरुद्धको खोप

काठमाडौँ, २९ पुस: कोरोनाको संक्रमण बढ्न थालेपछि काठमाडौंमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था

धादिङमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी गर्न सशस्त्रको टोली हेलिकप्टरमार्फत घटनास्थल प्रस्थान

काठमाडौँ, २९ पुस: धादिङको रुबी भ्यालीमा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको छ । धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका

सुकुम्बासीको लगत सङ्कलन माघ १८ बाट सुरु

चितवन, २९ पुस: राष्ट्रिय भूमि आयोगले जिल्लाका तीन पालिकामा छुटेका सुकुम्बासीको लगत सङ्कलन माघ १८ गतेबाट सुरु गर्ने भएको छ । आयोगले भरतपुर महानगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकामा छुटपुट

बेनी नगरपालिकामा योजना थपिए

काठमाडौँ, २९ पुस: बेनी नगरपालिकाको १०औँ नगरसभाबाट चालु आर्थिक वर्ष २०७८-७९ का लागि वडास्तरमा १० योजना थपिएका छन् । यसअघि गत असारमा सम्पन्न सभाबाट ३०८ वटा पूर्वाधारसम्बन्धी योजना र १६२