Logo
राष्ट्रिय

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्‍यो(विज्ञप्तिसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

राष्ट्रिय जनमोर्चाको सम्मेलन सरेको छ । अगामि माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन २२ दिन सरेको हो ।कोरोना भाइरसको नयाँ

विस्तृत पढ्नुहोस
ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

फुङ्लिङ, २९ पुस: ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि त्यहाँको जनजीवन

हिउँदे वर्षाले किसान हर्षित

महोत्तरी, २९ पुस: यसपालि हिउँदमा पानी परिरहेपछि किसानले राहत महसुस गरेका छन् । पुस सकिनै लाग्दा बुधबार महोत्तरीका अधिकांश ठाउँमा भएको वर्षाले किसानलाई खुशी दिएको हो । यसअघि दुई साता

कांक्रेविहार संरक्षित क्षेत्रको साँध–सिमाना नाप जाँच गर्न आदेश

कर्णाली, २९ पुस: सुर्खेत उच्च अदालतले कांक्रेविहार संरक्षित वन क्षेत्रको साँध–सिमाना नापजाँच गर्न आदेश दिएको छ । संरक्षित क्षेत्रको जग्गा मिचेर पर्खाल लगाइएको भन्दै दायर भएको रिट निवेदनमाथि बुधबार सुनुवाइ

यी मुलुकबाट नेपाल प्रवेश गर्न निषेध

काठमाडौँ, २९ पुस: कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएसँगै सरकराले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न आग्रह गरेको छ । अध्यागमन विभागले यसअघि प्रतिबन्ध लगाइएका नौ देश र कोरोनाको उच्च जोखिम भएका

शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता

पाल्पा, २९ पुस: तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

चितवन, पुस २९ । कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको

नाकामा खटिएका पाँच स्वास्थ्यकर्मीलाई ओमिक्रोन

बाँके, पुस २८ । नाकामा रहेको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएका छन् । भारतबाट आएका नेपालीको कोरोना परीक्षण गर्दा गर्दै पाँच जना स्वास्थ्यकर्मी संक्रमित भएका

चिडियाखाना अवलोकनमा स्वास्थ्यमापदण्ड अनिवार्य

काठमाडौँ, २७ पुस पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढदै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रुपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ । चिडियाखानाका

प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेशसभामा मतदान हुने

काठमाडौँ, २७ पुस: प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने

अर्घाखाँचीमा राजा खोज्दै राप्रपा सडकमा

अर्घाखाँची, २७ पुस : गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा अर्घाखाँचीमा नाराबाजी भएको छ । पृथ्वी जयन्तीको अवसरमा राप्रपा अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको प्रदर्शनमा गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा नाराबाजी

कर्णाली प्रदेश लोकसेवा आयोगले खोल्यो विज्ञापन

कर्णाली, २७ पुस: कर्णाली प्रदेश लोकसेवा आयोगले पहिलो पटक विज्ञापन खुलाएको छ । स्थायी पदपूर्ति गर्न आयोगले आज कर्मचारीको विज्ञापन खोलेको हो । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी