वीरगञ्ज, २७ पुस; प्रदेश नं २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा स्थापित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी
कर्णाली, २७ पुस: नेकपा (एमाले)ले कर्णाली प्रदेशका चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ । अधिवेशन सुरु भएका प्रदेशका आठ जिल्लामध्ये सल्यान, रुकुमपश्चिम, डोल्पा र जुम्लामा सहमतीय
चितवन, २७ पुस: चितवनमा कोभिड–१९ कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ । प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका
महोत्तरी, २७ पुस: रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा
रत्ननगर, २७ पुस: चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही
सुदूरपश्चिम, २७ पुस: नेकपा (एमाले) कैलालीको धनगढीमा भएको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्को कार्यकालका लागि पुनः रतन थापा निर्वाचित भएका छन् । गए राति सकिएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षका अर्का
पर्सा, पुस २७ । जिल्ला प्रशासन कार्यालय पर्साले मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले आजदेखि मास्क नलगाउनेलाई जरिवाना गर्ने बताउनु
लमजुङ, २७ पुस: पहाडी जिल्ला लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ (ब्रेक थ्रु) छेडिएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले पाँच दशमलव एक
–कृष्णराज गौतम काठमाडौँ, २६ पुस : आधुनिक नेपालमा बसोबास गर्ने नेपालीले जति आँखा चिम्ले पनि बिर्सन नसक्ने पात्रका रुपमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्थान छ । मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता र
– सञ्चिता घिमिरे काठमाडौँ, २६ पुस: यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने
काठमाडौँ, २६ पुस। प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज (सोमबार) एक सूचना जारी गर्दै बैठक बस्ने दिन परिवर्तन भएको जनाएका हुन्। पुस २८
– सिवी अधिकारी काठमाडौँ, २६ पुस: पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को अध्यक्ष पदका लागि तीन व्यवसायी प्रतिस्पर्धी चुनावी दौडमा रहेका छन् । आगामी माघ