काठमाडौँ, २४ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टीका ११ जना नेता कार्यकर्तालाई कोरोना संक्रमण भएको छ । नेता कार्यकर्ता धमाधम अस्वस्थ्य भएपछि
उदयपुर, २४ पुस : नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशन खुल्लासत्र सकिएपछि सर्बसम्मत नेतृत्व चयनका लागि प्रयास सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल गठन गरिएको छ
–राजु विश्वकर्मा जनकपुर, २४ पुस : छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम
भक्तपुर, २४ पुस: नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा आज निर्वाचन हुने भएको छ । जिल्लामा रहेको केन्द्रीय तहका नेताले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास
वीरगञ्ज, २४ पुस: नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण ( ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन
उदयपुर, २३ पुस : नेपाल कम्युनिष्ट पाटी (एमाले) उदयपुरको आठौं जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ । अधिवेशनबाट सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । आठौं जिल्ला
प्रकाश तिम्सिना/न्युज कारखाना : सुनसरी, २४ पुस । कुनै समय सीमित कार्यकर्तासँग संगत गर्ने भनेर चिनिएका एमालेका नेता हुन्, भीम आचार्य । सुनसरी एमालेका आचार्य पार्टीका हरेक कार्यक्रम सहभागी हुन्थ्ये
–सन्तोष गौतम म्याग्दी, २४ पुस: म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डका ठेकेदार नौ महिनापछि काममा फर्किएका छन् । ठेकेदार सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा
कर्णाली, २३ पुस: कर्णाली प्रदेशका १० मध्ये सात जिल्लामा नेकपा (एमाले) को जिल्ला अधिवेशन सुरु भएको छ । मुगु, हुम्ला र कालीकोटबाहेकका सात जिल्लामा एमालेको अधिवेशन पूर्व निर्धारित समयमै प्रारम्भ
महेन्द्रनगर, २३ पुस: नेकपा (एमाले) कञ्चनपुरको आठौँ जिल्ला अधिवेशन कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको छ । पार्टीको जिल्ला नेतृत्व चयनका लागि सुरु भएको अधिवेशनमा पाँच सयभन्दा बढी प्रतिनिधी सहभागी छन् ।
सुदूरपश्चिम, २३ पुस: सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारको अहम् भूमिका रहेको बताएकी छिन् । काठमाडौँस्थित तुलसादेवी हरिहर फाउन्डेसनद्वारा आज कैलालीको धनगढीमा आयोजित
–पूर्णप्रसाद मिश्र काठमाडौँ, २३ पुस : स्थानीयवासीलाई रोजगारी सृजना गर्ने र आयोजनाप्रति उनीहरुको स्वामित्व बढाउने उद्देश्यले उपभोक्ता समितिको अवधारणा अघि सारिए पनि यसको प्रयोगमा विकृति बढ्दै गएको छ । गोकर्णेश्वर