Logo
राष्ट्रिय

बाह्रसय पचास ग्राहकको विद्युत् काटियो

-रिपोर्टर्स नेपाल/संवाददाता

मङ्गलबारे, २३ पुस: नेपाल विद्युत् प्राधिकरण इलामले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० ग्राहकको विद्युत् लाइन काटेको छ । गत साउनदेखि हालसम्म

विस्तृत पढ्नुहोस
ओमिक्रोनको त्रास: सुदूरपश्चिम उच्च सतर्कता बढाइयो

बैतडी, २३ पुस: सुदूरपश्चिम प्रदेशका जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएसँगै यसको प्रभाव यस प्रदेशमा पनि देखिएको

शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा

काठमाडौँ, २३ पुस: मानवअधिकार तथा शान्ति समाजको २४ औ राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारणसभा आगामी माघ २१ र २२ गते कपिलवस्तुमा हुने भएको छ । शान्ति समाज कपिलवस्तु शाखाको

‘जित्ने र अधिकार बढी हुने ठाउँमा पुरुषले महिलालाई अवसर दिँदैनन्’

झापा, २३ पुस: संविधान प्रदत्त महिला अधिकार व्यवहारमा अझै कार्यान्वयनमा आउन नसकेको जिल्लाका अगुवा महिलाले व्यक्त गरेकी छिन् । दलहरुकै असहयोगले आफुहरु नेतृत्वमा पुग्न नपाएको उनीहरुको गुनासो छ । नारी

कञ्चनपुरमा खोप लगाउने सङ्ख्या एक लाख ९७ हजार बढी

कञ्चनपुर, २३ पुस: कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका सङ्ख्या एक लाख ९७ हजार २३३ पुगेको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कँुवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण

प्रदेश नं २ मा धान उत्पादन घट्यो

जनकपुर, २३ पुस: प्रदेश नं २ का जिल्लामा यस वर्ष धान उत्पादन दरमा ह्रास आएको छ । गत कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष

कर्णाली प्रदेशसभा अधिवेशन आह्वान

कर्णाली, २३ पुस: कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा

नारायणी नदीमा ४० हजार माछाका भुरा छाडियो

चितवन, २३ पुस: नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले नारायणी नदीमा

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता

– सन्तोष गौतम म्याग्दी, २३ पुस : नेपाल विद्युत् प्राधिकरणले यहाँ निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता गरिएको छ । मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

सिमकोट, २३ पुस: नेकपा (एमाले)को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने

सहमतिमै निर्वाचान हुन्छ : पोखरेल

काठमाडौं, २२ पुष । गैरआवासीय नेपाली संघ (एनआरएनए) का एशिया प्यासिफिकका उप-संयोजक पारसमणि पोखरेलले संघको निर्वाचन सहमतिमै हुने टिप्पणी गरेका छन् । पोखरेलको संघको स्थापना कालदेखि नै सक्रिय छन् ।

गुणस्तर तथा नापतौल कार्यालयद्वारा बीस व्यापारीमाथि कारबाही

जनकपुर, २२ पुस: गुणस्तर तथा नापतौल कार्यालयले महोत्तरीका विभिन्न स्थानका २० व्यापारीमाथि कारबाही गरेको छ ।अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती