Logo
राष्ट्रिय

छ महिनामा सात लाख चालक अनुमतिपत्र छापिने

-रिपोर्टर्स नेपाल/संवाददाता

–सञ्चिता घिमिरे काठमाडौँ, २२ पुस : यातायात व्यवस्था विभागले सात लाख चालक अनुमतिपत्र आगामी छ महिनाभित्र छापिसक्ने जनाएको छ । लामो समयसम्म विभिन्न कारण चालक

विस्तृत पढ्नुहोस
चितवन राष्ट्रिय निकुञ्जमा जलपक्षी गणना सुरु

चितवन, २२ पुस: चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना भइरहेको छ । बुधबारबाट सुरु भएको गणना शुक्रबार सम्पन्न हुने छ । नेपालमा हरेक वर्ष जनवरी १

कांग्रेसको जिल्ला सभापतिमा भीम बडूवालको उम्मेदवारी घोषणा

कैलाली, २२ पुुुस: नेपाली कांग्रेसको जिल्ला सभापतिमा भीम बडूवालले उम्मेदवारी घोषणा गरेका छन् ।धनगढीमा पत्रकार सम्मेलन आज गर्दै उनले सभापतिका लागि सो घोषणा गरेका हुन् । पार्टीलाई सकारात्मक परिवर्तनको दिशामा

सुर्खेतमा थपिए १० हजार बढी मतदाता

कर्णाली, २२ पुस: प्रदेश निर्वाचन कार्यालयले स्थानीयस्तरसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेपछि सुर्खेतमा १० हजार बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले मङ्सिरदेखि पुस १८ गतेसम्म स्थानीय तहमा सञ्चालन

बैतडीमा एक लाख २६ हजारले लगाए कोरोना विरुद्धको खोप

बैतडी, २२ पुस: बैतडीमा हालसम्म एक लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँका सबै स्थानीय तहमा कोरोनाको पूर्ण मात्रा

एकीकृत समाजवादीले विकास योजनाको अनुगमन गर्ने

खोटाङ, २२ पुस: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट विनियोजित बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ । एकीकृत समाजवादीको तेस्रो पूर्ण

५३ प्रतिशतले मात्र लगाए कोरोना विरुद्धको खोप

हेटौँडा, २२ पुस: जिल्ला खोप समन्वय समिति हेटौँडाले जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरुद्धको खोप लगाएका जनाउँदै समितिले निरन्तर

प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिए

जनकपुर, २२ पुस: निर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिएका छन् । तीमध्ये धनुषामा ३८ हजार ३४४

विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द

तुलसीपुर, २२ पुस: दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता

सुदूरपश्चिममा कारोना सङ्क्रमित बढ्न थाले

डोटी, २२ पुस: पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक हप्ताभित्रमा नयाँ सक्रिय सङ्क्रमितको सङ्ख्या १६२ पुगेको

एमाले रोल्पा जिल्ला कमिटी सचिव रोकाको हृदयघातबाट निधन

काठमाडौँ, २२ पुस। नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ । जिल्ला अधिवेशन तयारीमा खट्दै आएका बेला हृदयघातबाट उनको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न धार्मिक अगुवाहरुको माग

रत्ननगर, २२ पुस: नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले