Logo
राष्ट्रिय

नागरिकता नै बन्धकीमा परेपछि सदा दम्पती समस्यामा

-रिपोर्टर्स नेपाल/संवाददाता

–राजु विश्वकर्मा जनकपुर, १७ पुस : साहूसँग ऋण लिदा बन्धकीमा घर, गरहना, जग्गा जमिन वा अन्य चल अचल सम्पत्ति राखिन्छ तर यहाँ ऋणका लागि साहूकहाँ

विस्तृत पढ्नुहोस
ऋषिदेव समुदायको व्यवस्थित बसोबास

विराटनगर, १७ पुस: आर्थिकरुपमा निकै पिछडिएका ऋषिदेव (मुसहर) समुदायलाई निर्माणाधीन सम्पन्न बस्ती महानगर आवास परियोजनामार्फत व्यवस्थित आवासको व्यवस्था हुँदा सो समुदाय निकै उत्साहित भएको छ ।पटकपटक बाढीको जोखिममा परिरहने र

लमजुङमा भूकम्पको धक्का

लमजुङ, १७ पुस: गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्प गएको छ । आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर

जनमत पार्टीका ८ कार्यकर्ता रिहा

काठमाडौँ, १७ पुस। सप्तरीबाट पक्राउ परेका डा.सीके राउत नेतृत्वका जनमत पार्टीको १४ मध्ये ८ जना कार्यकर्ता रिहा भएका छन् । पार्टीले आह्वान गरेको अनिश्चितकालको बन्दलाई सफल पार्न सडकमा प्रदर्शन गरिरहेका

गुण एयरलाइन्सले सुरु गर्दै काठमाडौँ–सुर्खेत उडान

कर्णाली, १७ पुस: निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको

सन्दर्भ पोल्ट्री दिवस : सन्तुलित र पोषणयुक्त आहार अण्डा

–नारायण अधिकारी चितवन, १७ पुस : सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै

जोखिमपूर्ण यात्रामा रहेका ४३४ को उद्धार

राँझा, १७ पुस: जोखिमपूर्ण यात्रामा रहेका चार सय ३४ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ । मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा जोखिमपूर्ण यात्रामा उनीहरुलाई नेपालगञ्जस्थित सीमा

२२६ खानेपानी आयोजनाको निर्माण कार्य सुरु

तनहुँ, १७ पुस: खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तनहुँ र नवलपुर जिल्लामा खानेपानी आयोजनाको निर्माण कार्य अघि बढाएको छ । ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा १५१ र नवलपुरमा ७५

‘०४६ पछिका सबै महान्यायाधिवक्ताहरुको समेत सम्पत्ति छानबिन गर्न माग’ (भिडिओसहित)

काठमाडौं, १६ पुष । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पदाधिकारी तथा बारका पूर्व अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण

बाघको आक्रमणबाट महिलाको मृत्यु

कावासोती, १६ पुस: नवलपरासीपूर्व नवलपुरको मध्यबिन्दु–१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान

सिरहामा जनमत पार्टीको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग ठप्प

काठमाडौँ, १६ पुस। डा.सी के राउत नेतृत्वको जनमत पार्टीले घोषणा गरेको अनिश्चितकालीन पूर्व-पश्चिम राजमार्ग बन्दको प्रभाव सिरहामा पनि परेको छ। जनमतका कार्यकर्ताले बिहानैदेखि सिरहाको लहान क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका

जगदुल्ला जलविद्युत् आयोजनाको काम धमाधम

जाजरकोट, १६ पुस: स्वदेशी लगानीमा निर्माण हुन लागेको १०६ मेगावाट क्षमताको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाले गति लिएको छ । डोल्पाका लागि मात्र नभई कर्णालीकै भविष्यसँग उक्त आयोजना जोडिएको छ ।