काठमाडौँ,१६ पुस :आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना
मलङ्गवा, १६ पुस: सर्लाहीको इश्वरपुर नगरपालिकास्थित बयलवासमा बजारमा लागू गरिएको निषेधाज्ञा आज चौथो दिन पनि जारी नै छ । प्रहरीको भ्यानले ठक्कर दिँदा व्यापारी रामकुमार महतोको मृत्यु भएपछि यही पुस
गलेश्वर, १६ पुस: गत बुधबार भएको हिमपात होटल तथा पर्यटन व्यवसायी र किसानका लागि वरदान सावित भएको छ ।म्याग्दीका प्रायः सबै पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएपछि हिउँमा रमाउनका लागि ती
चितवन, १६ पुस: नेकपा (एमाले) चितवनको १० औँ जिल्ला अधिवेशनमा चार जनाले अध्यक्ष पदका लागि दाबी गरेका छन् । पार्टीको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदै छ
काठमाडौं, १६ पुष । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन र महामन्त्री धवलशमशेर रााणासँग भेटवार्ता तथा राजनीतकि सम्वाद गरेका छन् । अध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत
–राजु विश्वकर्मा जनकपुर, १६ पुस : पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छ ।स्थानीयवासी रमानन्द चौधरीले सदा परिवार बसिरहेकोे जग्गा खाली
काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा आफ्नो शब्द चोरिएको आरोप लगाएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली रेडियो नेटवर्क
काठमाडौँ, १६ पुस: प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको
विराटनगर, १५ पुस: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कोभिड उपचारमा संलग्न चिकित्सकहरूलाई ओमिक्रोन भेरियन्टको सम्भावित सङ्क्रमणबाट सतर्क रहेर काम गर्न निर्देशन दिएका छन्। कोभिड अस्पताल
चितवन, १६ पुस: चितवनको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरेका छन् । साउनयता हालसम्म ती वन्यजन्तु विभिन्न क्षेत्रमा मरेका हुन् । डिभिजन वन कार्यालयले दिएको जानकारीअनुसार गैँडा, चितुवा, चित्तल, मृग
सर्लाही, १६ पुस: ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी
रुकुम(पूर्व), १६ पुस: रुकुम(पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार