Logo
राष्ट्रिय

इँटाभट्टामा कार्यरत मजदूरलाई खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ पुस: गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनले ईटाभट्टामा कार्यरत १७३ मजदूरलाई कोरोना खोप प्रदान गरेको छ । फाउण्डेशनले विडब्लु आई (विल्डिङ वर्कस युनियन)को सहकार्यमा भक्तपुरको

विस्तृत पढ्नुहोस
मूल्य निर्धारण नहुँदै सर्लाहीमा उखु काट्न सुरु

सर्लाही, १२ पुस : सर्लाहीका उखु उत्पादक किसानले उखुको मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन् । खेतमा भएको उखु निकालेर हिउँदेबाली लगाउन ढिलो भएकाले उखुको मूल्य निर्धारण नहुँदै

छड्केमा परे सुर्खेतका १४९ कर्मचारी

कर्णाली, १२ पुस: राष्ट्रिय सतर्कता केन्द्रले त्यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् । ‘भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको

कर्णालीका नौ जिल्लामा लगाइँदै कोरोनाविरुद्धको खोप

खलङ्गा, १२ पुस: जुम्लाका स्थानीय तहका करिब २० हजार बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । जिल्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिका भित्रका २० हजार बालकालिकालाई मोर्डना खोप लगाउन थालिएको

उच्च पहाडी क्षेत्रमा हिमपात

मङ्गलबारे, १२ पुस: इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो ।सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी र कालपोखरी र

उस्तै छ सीमा समस्या

– शेरबहादुर सिंह पुर्नर्वास (कञ्चनपुर), १२ पुस : साढे चार वर्षअघि कञ्चनपुरको पुर्नर्वास नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रको विवादमा गोविन्द गौतम शहीद बन्नुभयो । उक्त नगरपालिकाको वडा नं ४ कारगिलडाँडा नजिकै

८६ वर्षीय मैनालीको विश्वास : परिवर्तन माओवादीबाट सम्भव छ

काठमाडौँ, १२ पुस: कमलादीस्थित प्रज्ञा भवनको परिसर । हातमा क्लियर ब्याग, गलामा गलबन्दी र शिरमा ढाका टोपी । घाटीमा महाधिवेशन प्रतिनिधिको कार्ड । उमेर नौ दशक उक्लने तयारी अर्थात् ८६

‘ज्येष्ठ नागरिकका समस्या बुझिदिनुस्’

बागलुङ, १२ पुस: ज्ञान, सीप र अनुभवका खानी ज्येष्ठ नागरिकको सम्मानजनक जीवनयापनमा राज्य सहयोगी बन्नुपर्ने आवाज उठेको छ । प्रथम ज्येष्ठ नागरिक राष्ट्रिय दिवसका अवसरमा यहाँ आयोजित समारोहमा बोल्ने वक्ताले

भोलिदेखि सुरु हुने खोप अभियान स्थगित

काठमाडौँ, १२ पुस। काठमाडौंसहित ८ जिल्लाका बालबालिकालाई भोलिदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । खोपका लागि आवश्यक पर्ने सिरिञ्ज अभाव भएका कारण अभियान स्थगित गरिएको खोप शाखाले

बैतडी विमानस्थल स्तरोन्नतिका लागि एक करोड ५० लाख

बैतडी, १२ पुस: बैतडी विमानस्थल स्तरोन्नतिका लागि रु एक करोड ५० लाख ४४ हजार २४७ विनियोजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक

करार कर्मचारीद्वारा स्थायित्वको माग

कर्णाली, १२ पुस: कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुले सेवा सुनिश्चितता एवं स्थायित्वको माग गरेका छन् । अखिल नेपाल करार, ज्यालादारी तथा अस्थायी श्रमिक सङ्घ कर्णाली प्रदेशले

पहिलो ब्लकमा बाघ सर्वेक्षणको काम सकियो

–नारायण अधिकारी चितवन, १२ पुस : राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सको पहिलो ब्लकमा बाघ सर्वेक्षण सम्पन्न भएको छ । पहिलो ब्लकअन्तर्गत त्रिवेणी,