Logo
राष्ट्रिय

हुम्लामा पुनः हिमपात : किसान खुशी

-रिपोर्टर्स नेपाल/संवाददाता

सिमकोट, १२ पुस: उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ ।

विस्तृत पढ्नुहोस
माओवादी महाधिवेशनमा प्रमुख पार्टीका शीर्ष नेता उपस्थिति

काठमाडौँ, ११ पुस: नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आयोजनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर

माओवादीको आठौँ महाविधेशन: अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

काठमाडौँ, ११ पुस: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा आज आयोजित उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले पानसमा

दोलखामा चार हजार नयाँ मतदाता

चरिकोट, ११ पुस: आगामी निर्वाचनका लागि दोलखा जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा करिब चार हजार मतदाता थपिएका छन् । कार्यालयले जिल्लाको नौ ओटै स्थानीय तहमा सञ्चालन गरेको

आमाबुबाबाट अलग्गिएका बालबालिका निकृष्ट प्रकारको श्रम गर्न बाध्य

– नारायणी रजौरे दाङ, ११ पुस : तुलसीपुर उपमहानगरपालिका–६ की रेखा चौधरी १२ वर्षको पुगिन् । अहिले उनलाई आफू र आफ्नो १० वर्षीया बहिनी रेणुका चौधरीलाई कसरी पालनपोषण तथा पढाइको

माओवादी महाविधेशन : उत्पीडित समुदायका निम्ति विशेषाधिकार

काठमाडौँ, ११ पुस: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय समितिमा महिला, दलित र मुस्लिमको प्रतिनिधित्व बढाएको छ । विगतको तुलनामा यस पटक केन्द्रीय सदस्यमा ती समुदायको सङ्ख्या बढाएर

कानुन संशोधन नहुँदा राज्यविहीन हुनेको सङ्ख्या बढ्दै

–पूर्णप्रसाद मिश्र काठमाडौँ, ११ पुस : नेपालको संविधान २०७२ सँग बाझिएका कानुन एक वर्षभित्र संशोधन गरिसक्नुपर्ने संविधानको धारा ३०४ मा व्यवस्था छ । तर, वर्षै वितिसक्दा पनि कार्यान्वयन नभएपछि राज्यविहीन

गोकर्णेश्वर नगरपालिकाद्वारा योजना नै नपरेको सडकमा कालोपत्र

काठमाडौँ, ११ पुस: गोकर्णेश्वर नगरपालिकाले योजना नै नपरेको सडकमा कालोपत्र बनाउन थालेको छ । सो कालोपत्र गर्ने क्रममा एक व्यक्तिको घरमा नोक्सानी भएको छ । गोकर्णेश्वर–१ रुप्सेटारस्थित लालकृष्ण मिश्रको नाममा

भन्सार एजेन्टको परीक्षा तत्काल सञ्चालन गर्न परीक्षार्थीको माग

काठमाडौँ, ११ पुस: भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन् । विस २०७७ चैत १६ गते भन्सार विभागले ६६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरेपनि उक्त

बढ्दै छ लैङ्गिक हिंसाका घटना

–खेमराज गौतम गलकोट, ११ पुस : पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । जिल्लामा यो वर्ष २३ महिला तथा बालबालिक लैङ्गिक हिंसामा परेका छन् । त्यस्तै ६०

पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ११ पुस: पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना

विपद् न्यूनीकरण पूर्वतयारीमा ध्यान दिन आवश्यक

पोखरा, ११ पुस:विपद् न्यूनीकरण र पूर्व तयारीमा ध्यान दिनुपर्ने आवश्यताका बारेमा पोखरामा सचेतना कार्यक्रम गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गण्डकी प्रदेश सरकारको समन्वयमा प्रकोप