Logo
राष्ट्रिय

वाग्मती सफाइ महाअभियान ४५०औँ हप्तामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० पुस: प्रदूषित बन्दै गएको काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा सफाइ महाअभियान सुरु भएको ४५० हप्ता पूरा भएको छ । विसं २०७२ जेठ ५

विस्तृत पढ्नुहोस
कांग्रेस केन्द्रीय समिति बैठक सकियो

काठमाडौँ, १० पुस। नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । १४औं महाधिवेशनबाट नवनिर्वाचित नयाँ कार्यसमितिको बैठक करिब १५ मिनेट बसेको थियो । बैठकले पार्टीको

निर्णय नसच्चिएसम्म रेडक्रस केन्द्रीय कार्यालयको धर्ना जारी रहने

काठमाडौँ, १० पुस: नेपाल रेडक्रस सोसाइटीलाई पूर्णता दिएरमात्र कर्मचारीको माग पूरा नहुने भएकाले एकपक्षीयरुपमा गरिएको नियमावली संशोधनको निर्णयलाई सच्याउन माग गरिएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री

पुस्तान्तरणको मार्ग कोर्दै रुपान्तरित कांग्रेस

– एकराज पाठक काठमाडौँ, १० पुस : बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अमेरिकी एबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा पत्रकार डेभिड मुइरले सोधे–अर्काे कार्यकालको राष्ट्रपति पदमा उठ्ने यहाँको योजना छ ? बाइडेनको जवाफ

चिसो बढेकाले सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, १० पुस: पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन्

शितलहरमा दलित विपन्नलाई पुवारको भर

सुधा देव/न्युज कारखाना : सप्तरी, १० पुस । एक सातायता तराईमा बढेको शितलहरबाट जोगिन यहाँका दलित र विपन्न परिवार पुवार (परालको माथिल्लो भाग)को भर पर्दै आएका छन्। डस्ना र सिरक

कांग्रेस जनजाति तर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित पाखरिनलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशद्वारा शुभकामना व्यक्त

काठमाडौँ, १० पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट जनजाति तर्फ केन्द्रिय सदस्यमा निर्वाचित भएका दिलमान पाखरिनलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशले सफल कार्यकालको बधाई तथा शुभकामना दिएको छ ।

कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य तथा सञ्चारमन्त्रीलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशद्वारा शुभकामना व्यक्त

काठमाडौँ, १०, पुस । नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशको कार्यसमितिले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रिय सदस्य, सञ्चारमन्त्रीलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएको छ । खेलकुद संघ बाग्मती

पन्ध्र सय गोही नदीमा छोडियो

नवलपुर, १० पुस : सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको छ । जनसङ्ख्या वृद्धिसँगै बढ्दै गएको मानवीय चाप तथा

कस्तो रहला आज दिनभरीको मौसम ?

काठमाडौँ, १० पुस। आज देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी

मदिरा सेवन संस्कृतिले समस्या बढ्यो

पोखरा, १० पुस: मदिरा सेवन संस्कृतिको रुपमा विकास हुँदा समाजमा हिंसा बढ्दै गएको पोखरामा आयोजित कार्यक्रममा वक्ताले बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालले मदिराका नकारात्मक असर र नियमनको

कांग्रेस प्रदेश नं २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर

जनकपुर, १० पुस: नेपाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन् । निकटतम