Logo
राष्ट्रिय

राष्ट्रियसभा निर्वाचन: मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भवन कैलाली तोकियो

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, ८ पुस: आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि त्यहाँको मतदान केन्द्र हटाइएको छ । यसअघिका दुई निर्वाचन सिलगढीमा नै सम्पन्न भएको थियो

विस्तृत पढ्नुहोस
महोत्तरीमा सामाजिक सुरक्षाभत्ता लिन सास्ती

जलेश्वर, ८ पुस: महोत्तरीमा सामाजिक सुरक्षाको रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्ति बैंकको लापरवाहीका कारण सास्ती भोग्न बाध्य भएका छन् । दश नगरपालिका र पाँच

ठेकेदारको लापर्वाहीले सडक निर्माण अलपत्रः सकसपूर्ण यात्रा गर्न बाध्य स्थानीयवासी

–ध्रुवसागर शर्मा गलेश्वर, ८ पुस : जिम्मेवार व्यक्तिको लापर्वाहीका कारण विकास निर्माणका काममा कसरी अवरोध हुने गरेको छ भन्ने उदाहरण म्याग्दीमा देखिएको छ । जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ

रोकिएन बालुवा चोरी निकासी

पाल्पा, ८ पुस: पाल्पाका विभिन्न भागमा अवैधरूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो

लमजुङमा सात हजारले बनाए राष्ट्रिय परिचयपत्र

लमजुङ, ८ पुस: लमजुङमा सात हजार ७५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि सुरु भएको परिचयपत्र बनाउन थालिएको हो । जिल्ला प्रशासन कार्यालयका

प्रदेश २ को प्रदेशसभा बैठक १ बजे बस्दै, प्रदेशको नामाकरण सम्बन्धमा प्रस्ताव पेस हुने

काठमाडौँ, ८ पुस। प्रदेश २ को प्रदेशसभा बैठक बस्दैछ । आज (बिहिबार) दिउँसो १ बजे प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठक बस्ने भएको हो।  बैठकबाट प्रदेशको नामाकरण सम्बन्धमा ६ वटा प्रस्ताव

पोल गाडेको तीन वर्षसम्म पनि पुगेन बिजुलीः विभिन्न योजना अलपत्र

जाजरकोट, ८ पुस : अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेकेदारले तोकिएको समयमा विद्युत् लाइन विस्तार र पोल गाड्ने

कांग्रेस महाधिवेशन : दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

काठमाडौँ, ८ पुस: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका

काँग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि मतदान शुरु

जनकपुर, ८ पुस: नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ । मतदान आज बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि

कम्प्युटर अधिकृतको भरमा भूमि सुधार तथा मालपोत कार्यालय

वीरगञ्ज, ८ पुस: वीरगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालय लामो समयदेखि कम्प्युटर अधिकृतको भरमा सञ्चालन हुँदैआएको छ । लामो समयदेखि कार्यालय प्रमुख रिक्त रहदै आएपछि कम्प्युटर अधिकृत कमोद तिवारीले निमित्त कार्यालय

अर्थमन्त्रीका स्वकीय सचिव प्रदेश १ को अध्यक्षमा निर्वाचित

काठमाडौं, पुस ८ । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित भएका छन्। नेम्वाङले १ सय ६९ मत पाएका छन् । उनका प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत

कांग्रेस केन्द्रीय समितिको बैठक पुस १० गते बस्ने

काठमाडौँ, ८ पुस। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक शनिबार पुस १० गते बस्ने भएको