– हेमन्त केसी जाजरकोट, ६ पुस : शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको उपल्लो डोल्पामा रहेका चारवटा सुरक्षा पोष्ट कर्मचारीविहीन छ । जम्मा आठवटा सुरक्षापोष्ट रहेको निकुञ्जमा
म्याग्दी, ६ पुस: म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा लाखौ खर्चेर निर्माण भएको लिफ्ट खानेपानी आयोजना प्रयोगमा आउन सकेको छैन । दुई वर्षअघि निर्माण भएको आयोजना प्रयोगमा नआउँदा सफा, स्वच्छ र सुरक्षित
काठमाडौँ, ६ पुस: नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको
जनकपुर, ६ पुस: नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । प्रदेशमा आफ्नो वर्चश्व कायम राख्न शीर्ष नेताहरुले ‘लबिङ’लाई
काठमाडौँ, ६ पुस: नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिले विधान एवं नियमावलीविपरीत काम गरेको जनाउँदै त्यहाँ कार्यरत कर्मचारीले एक हप्ताअघिदेखि आन्दोलनमा उत्रेका छन् । मानवीय सेवालाई चुस्त बनाउन अहं भूमिका निर्वाह
काठमाडौँ, ६ पुस: चितवन माडीको बाँदरझुलाबासीको समस्या सरकारले सम्बोधन गर्ने भएको छ । आज (मंगलबार) माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच छलफल भएको हो
गलेश्वर, ६ पुस: गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डको स्तरोन्नति र कालोपत्र गर्ने काम ६५ प्रतिशत सम्पन्न भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले ११
काठमाडौं, ६ पुस :काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन् ।क्याम्पसका उपप्राध्यापक ऋषिकेश दाहालकाअनुसार चिट चोर्न रोक्दा कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको हो । उनको टाउकोमा
बैतडी, ६ पुस: जिल्ला प्रशासन कार्यालय बैतडीले अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरिरहेको छ । गाउँमै शिविरको आयोजना गरी तथ्याङ्क सङ्कलन गरेर नागरिकता प्रदान गर्न
कञ्चनपुर, ६ पुस: कोरोना महामारीबाट किशोर किशोरीलाई जोगाउनका लागि जिल्लाका सबै विद्यालयमै खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । खोप कार्यक्रमअन्र्तगत स्वास्थ्यकर्मीले विद्यालयमै पुगेर १२ वर्ष देखि १७ वर्ष९२०६१
काठमाडौँ, ६ पुस। सुर्खेत विमानस्थल मर्मतपछि आजदेखि सञ्चालनमा आएको छ । धावनमार्ग मर्मतको काम सकिएपछि आजदेखि विमानस्थल सञ्चालनमा आएको हो । धावनमार्ग मर्मत गर्न मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको
डोटी, ६ पुस: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जिल्लाको जोरायल गाउँपालिका–१, २, ३ र ४ का एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेका छन्