Logo
राष्ट्रिय

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ पुस: तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक

विस्तृत पढ्नुहोस
हुम्लामा आज बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै

सिमकोट, ५ पुस: स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२

अध्यक्ष एकनाथ ढकाल र कम्बोडियाली उपसभामुखबीच भेट

न्होम पेन, कम्बोडिया, ४ पुस । मित्रराष्ट्र कम्बोडियाको बिशेष भ्रमण्मा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले कम्बोडियाली संसद्की उपसभामुख कून सुदरीसंग शिष्टाचार भेट गरेका छन् । विश्व

अझैं सञ्चालनमा आउन सकेन टीकापुर बसपार्कः बस पार्किङको समस्या यथावत

–झलनाथ खनाल भजनी, ४ पुस : कैलालीको टीकापुर जमरा पुलदेखि बस पार्कसम्मको छ लेन सडकको कालोपत्र भइरहेको छ । बसपार्क क्षेत्रको सडकको बीच भागमा गिट्टी थुपार्नाले आवागमनमा निकै समस्या भइरहेको

ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता

–टेकराज पोखरेल नवलपुर, ४ पुस : केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । भारतसँग

न्यून दृष्टियुक्त विद्यार्थीलाई न्यानो कपडा वितरण

पाल्पा, ४ पुस: पाल्पामा न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आदर्श मगर सेवा समिति गुठी, पाल्पाले तानसेनस्थित दमकडा नमूना माविका २४ जना न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई

जस्तापाताका भरमा जाडो छल्दै मनाङका तालवासी

–नवीन लामिछाने मनाङ, पुस ४ : चिसो बढेसँगै माथिल्लो मनाङका वासिन्दा जिल्ला बाहिर झरिसकेका छन् । मनाङका नार्पाभूमी गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका अधिकांश मानिस घर कुरुवा राखेर काठमाडौँ, पोखरालगायत

घिरिङमा एक घर एक धारा अभियान

– कृष्ण न्यौपाने दमौली, ४ पुस : तनहुँको घिरिङ गाउँपालिकामा एक घर एक धारा अभियानलाई तीव्र पारिएको छ । हालसम्म खानेपानी सुविधा नपुगेका गाउँमा स्वच्छ खानेपानी पु¥याउन गाउँपालिकाले एक घर

दुई छोरीको उपचार नहुँदा तिमिल्सिना दम्पत्ति चिन्तित

-हरि बाँस्तोला गण्डकी, ४ पुस : आर्थिक अवस्था कमजोर भएका कारण मानसिक रोगी दुई छोरीको उपचार गराउन नसक्दा यतिखेर पोखरा–२४ रातामाटाका तिमिल्सिना दम्पत्ति गम्भीर चिन्तामा छन् । मजदूरी गरेर परिवारको

टोखामा मतदाता नामावली सङ्कलन कार्य सुरु

काठमाडौँ, ४ पुस: टोखा नगरपालिकामा मतदाता नामावली कार्य सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकामा आगामी स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राख्दै मतदाता नामावली कार्य सुरु

लोप हुँदै मल्लकालीन योमरी मान्ने परम्परा

– रमेश गिरी भक्तपुर, ४ पुस : योमरी पूर्णिमाको दिन आज यहाँका नेवार समुदायले समय सूचक चाँड एवं दान पर्वका रुपमा योमरी पून्हिमा मनाएका छन् । धार्मिक विश्वासअनुसार आजका दिनदेखि

काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी वितरण

काठमाडौँ, ४ पुस: काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति हुने गरेको छ । उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले त्यसको