Logo
राष्ट्रिय

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ पुस: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी छ । मतगणना बिहान १० बजदेखि

विस्तृत पढ्नुहोस
नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्ने

काठमाडौँ, ३ पुस: गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ ।बसपार्कस्थित मित्रनगर विकास तथा सुधार समितिको आज आयोजित १३औँ वार्षिक साधारणसभामा सहभागी वक्ताले नयाँ बसपार्क

कांग्रेसका नवनिर्वाचित उपसभापति र महामन्त्रीलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशद्वारा शुभकामना व्यक्त

काठमाडौँ, ३ पुस । नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशको कार्यसमितिले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित उपसभापति र महामन्त्रीलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएको छ । खेलकुद संघ

बेनी–जोमसोम–कोरला सडकमा आठ पुल

म्याग्दी, ३ पुस : कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा

आगलागीमा परेर महिलाको मृत्यु

मान्म, ३ पुस: कालीकोटमा आगलागीमा परेर घाइते भएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । शुक्रबार आगलागीमा परेर घाइते हुनुभएकी रास्कोट–९ का रामसरा बुढाको उपचार

आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना खोप लगाइँदै

काठमाडौँ, ३ पुस : सरकारले आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई मोडर्ना खोप दिइन लागेको

नेपाली मजदुर सवार बस भारतमा दुर्घटना हुँदा एक शिशुको मृत्यु, ५ घाइते

सुदूरपश्चिम, ३ पुस: नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा

मनकामना केबलकार चार दिन बन्द हुने

मुग्लिन, ३ पुस: मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको

महिला हिङ्सा न्यूनीकरणलाई ‘उठ छोरी परिवर्तनका लागि’ अभियान

– केदार मगर खोटाङ, २ पुस : महिला हिंसा न्यूनीकरण गर्न खोटाङका चार युवतीले जिल्लामा ‘उठ छोरी परिवर्तनका लागि’ अभियान सुरु गरेका छन् । जनचेतनाको माध्यमबाट लैङ्गिक विभेद एवं महिला

कांग्रेसको पिछडिएको क्षेत्र केन्द्रीय सदस्यमा सिंह विजयी

काठमाडौँ, ३ पुस: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुनजंगबहादुर सिंह विजयी भएका छन् । शुक्रबार सम्पन्न मतपरिणामअनुसार सिंह दुई हजार ५७७

समाजवादी प्रेस सङ्गठनको विशेष भेला पुस ५ मा

काठमाडौँ, ३ पुस: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही पुस ५ गते काठमाडौँमा विशेष भेला गर्ने भएको छ । उक्त भेलामा करीब ५०० जना सहभागी

बन्दिपुरमा फनपार्क सञ्चालन

तनहुँ, ३ पुस: बन्दिपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब रु साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो । बन्दिपुरमा आउने आन्तरिक तथा