जनकपुर, २ पुस: सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक घाइते भएका
काठमाडौँ, २ पुस: सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १४ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न टोली गठन गर्ने
काठमाडौँ, २ पुस: नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप १४ लाख ५७ हजार मात्रा आउँदैछ । जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराएको हो । २१ लाख ७६ हजार
नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा दोस्रो जनआन्दोलनका घाइते काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का मुकेश कायस्थलाई शुक्रबार उनकै घरमा भेटघाटका क्रममा सम्मानस्वरुप नमस्कार गर्दै । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत
–पूर्णप्रसाद मिश्र काठमाडौँ, २ पुस : सडक विस्तार सुरु भएको छ वर्षमा पनि पूरा नभई जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अलपत्र हुँदा स्थानीयवासी एवं यात्रु धुलोले हैरान भएका छन् । आर्थिक वर्ष २०७५-२०७६
काठमाडौँ, २ पुस: नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि
बैतडी, २ पुस: बैतडीमा ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लाभरि ७५ हजार ३४५ ले खोपको पूर्ण मात्रा लगाएका हुन्
दमक, २ पुस: झापाको गौरीगञ्जका एक किसानको चार बिघामा फलाएको धान जलेर नष्ट भएको छ । गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका राजन महतोले काटेर राखेको धानको थुप्रोमा गए राती आगलागी भएको हो
काठमाडौं, २ पुस । नेपाल बारको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका र विभिन्न मिडियामा आफ्ना धारणा राख्दै आएका अधिवक्ता पर्शुराम कोइराला बारको आन्दोलनमा सक्रिय हुनुको कारण खुलेको छ । उनी
काठमाडौँ, २ पुस: नेकपा (एमाले) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा. भीष्म अधिकारीले आज पदभार ग्रहण गरेका छन् । उनलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर
काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित प्रदीप पौडेलले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्न चियापान कार्यक्रमको आयोजना गरेका छन् । पौडेलले आज अपरान्ह २ बजे उक्त कार्यक्रमको
काठमाडौँ, २ पुस: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी पाँच क्लस्टरको सहमहामन्त्री पदको मतगणना आज हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केहीबेरपछि सहमहामन्त्रीको मतगणना