Logo
राष्ट्रिय

कांग्रेस सभापतिको पुनः मतदान दिउँसो ३ः३० बजेदेखि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ मङ्सिर: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा पुनः मतदान हुने भएको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत

विस्तृत पढ्नुहोस
१५ दिनसम्म रातिमा सिद्धार्थ राजमार्ग बन्द हुने

पाल्पा, २८ मङ्सिर: सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड आजदेखि १५ दिन रातिमा बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने

कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन तालिका प्रकाशित हुँदै

काठमाडौँ, २८ मङ्सिर। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान

विद्युत् सबस्टेशन बन्ने भएपछि सर्वसाधारण उत्साहित

महोत्तरी, २८ मङ्सिर: आफ्नै ठाउँमा विद्युत् वितरणलाई व्यवस्थित र अत्याधुनिक बनाउन विद्युत् सबस्टेशन निर्माणको काम अघि बढेपछि महोत्तरीको बर्दिवास भेगमा खुशीयाली छाएको छ । प्रदेश नं २ का आठवटै जिल्लामा

कांग्रेस १४औँ महाधिवेशन : राष्ट्रियसभा गृहमा रोकिएको मतदान पुनः सुरु

काठमाडौँ, २७ मङ्सिर। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि राष्ट्रियसभा गृहमा रोकिएको मतदान सुरु भएको छ। मतपत्र सकिएपछि केही समयका लागि मतदान रोकिएको निर्वाचन समितिले जनाएको थियो। तर,

मतपत्र सकिएपछि राष्ट्रिय सभागृहको केन्द्रमा मतदान रोकियो

काठमाडौँ, २७ मङ्सिर। नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको हो । मतादनका लागि केन्द्रतर्फ

कांग्रेस महाधिवेशन : एक हजार ३६५ मत खस्यो

काठमाडौँ, २७ मङ्सिर: नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा एक हजार ३६५ मत खसेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३.३० बजेसम्म एक हजार

कांग्रेस महाधिवेशन : ‘पहिलोचरणमै सभापतिमा जित्ने दाबी’

काठमाडौँ, २७ मङ्सिर: नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् । आज यहाँ मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले

कांग्रेस १४औं महाधिवेशन : दिउँसो ३ बजेसम्म ८ सय बढी मत खस्यो

काठमाडौँ, २७ मङ्सिर। नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज (सोमबार) मतदान जारी छ । तोकिएको समय भन्दा साढे ३ घन्टा पछि सुरु भएको मतदानमा दिउँसो ३ बजेसम्म

बालश्रमिकको तथ्याङ्क अद्यावधिक नहुँदा समस्या

–नीरज गौतम नेपालगञ्ज, २७ मङ्सिर : बाँकेको सदरमुकाम नेपालगञ्जका प्रायः सबैजसो उद्योग, व्यापार, व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । तरपनि यो जिल्लालाई बालश्रमिकमुक्त जिल्लाको पहिचान दिइएको छ

बैतडीमा एकीकृत समाजवादीको सङ्गठन विस्तार

बैतडी, २७ मङ्सिर: नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । बैतडीका सबै स्थानीयतहमा कमिटी गठन गर्ने अभियान अन्तर्गत हालसम्म नौ स्थानीय तहमा कमिटी गठन गरिएको हो

कांग्रेस महाधिवेशन : ३८० मत खस्यो

काठमाडौँ, २७ मङ्सिर: नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म ३८० मत खसेको छ । पार्टीको १४औँ महाधिवेशन अन्र्तगतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् ।