Logo
राष्ट्रिय

माओवादी निकट प्रेस सेन्टरको अधिवेसन सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ मंसिर :  नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेसन सुरु भएको छ । चितवनमा आजबाट सुरु भएको महाधिवेसनको

विस्तृत पढ्नुहोस
तनहुँमा थपिए तीन हजार मतदाता

दमौली, १८ मङ्सिर: चालु आर्थिक वर्षको चार महिनाको अवधिमा तनहुँ जिल्लामा करिब तीन हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म दुई

सेनाद्वारा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र

काठमाडौँ, १९ मङ्सिर: कोभिड–१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि

कांग्रेस प्रदेश अधिवेशन : विनोद चौधरीले गरे मतदान

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । सांसद समेत रहेका नेपालका एकमात्र डलर अर्वपती विनोद चौधरीले पनि मतदान गरेका छन्

भागबण्डा मिलाउन बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ पुर्यायो

काठमाडौँ, १८ मङ्सिर। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ वटा पुर्याएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच भाग पुर्याउन यसअघि कायम ८ मन्त्रालयलाई फुटाएर १४ पुर्याइएको हो । मन्त्रालय विभाजनसम्बन्धी

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता

कञ्चनपुर, १८ मङ्सिर: कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना

सामुन्द्रिक चक्रवातको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १८ मङ्सिर: बङ्गालको खाडीको मध्य पश्चिमी भूभागमा बनेको (जवाद) नामको सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात

स्मार्ट लाइसेन्स नवीकरण आजदेखि, प्रचण्डले शुभारम्भ गर्दै

चितवन, मंसिर १८ । चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् । अध्यक्ष दाहालले

समाजसेवी राणा दम्पत्तिद्वारा नेपाल स्नेही काखलाई न्यानो कपडा प्रदान (फोटोफिचर)

काठमाडौं, १७ मंसिर । समाजसेवी मीरा राणा र उनका पति वरदान शमशेर राणाले नेपाल स्नेही काखलाई न्यानो कपडा प्रदान गरेका छन् । आफ्नो स्वर्गीय आमाको जन्मजयन्तीको अवसरमा राणा दम्पत्तिले हिजो

बस्नेत बने माओवादीका केन्द्रीय सल्लाहकार

काठमाडौं, १७ मंसिर । दश वर्षे जनयुद्धका क्रममा दुईवटा छोरा गुमाएका झापाका भीमबहादुर बस्नेतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्र (माके) को केन्द्रीय सल्लाहकारको जिम्मेवारी पाएका छन् । नेकपा माकेको

छोराछोरीको खोजीका लागि आमा काठमाडौँमा

डोटी, १७ मङ्सिर: सायल गाउँपालिका–२ ग्वाँनी गाउँकी ७० वर्षीया गङ्गादेवी सिंह आफ्ना एक छोरा र छोरीको खोजी गरिदिन काठमाडौँ आएकी छिन् । विसं २०५७ मा नाबालक छोरा नरेशबहादुर तथा छोरी

सोह्रखुट्टेको नयाँ बजारमा भीषण आगलागी

काठमाडौँ, १७ मङ्सिर। आज (शुक्रबार) दिउँसो सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा भीषण आगलागी भएको छ । आगलागी भएपछि आगो नियन्त्रण गर्न काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी