Logo
राष्ट्रिय

विपद्ले खानेपानी आयोजना समयमै सम्पन्न गर्न सकस

-रिपोर्टर्स नेपाल/संवाददाता

–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, १६ मङ्सिर : कोरोना र प्राकृतिक प्रकोप खेपेका काभ्रेका दुई ठूला खानेपानी आयोजनालाई पुनःकोरोनाको जोखिम प्रक्षेपणले निकै सास्ती दिनेमा चिन्ता व्यक्त गर्न

विस्तृत पढ्नुहोस
कर्णाली र सुदूरपश्चिममा २५ अर्ब खर्चेर भरपर्दो बिजुली पुर्याइँदै

– रमेश लम्साल काठमाडौँ, १६ मङ्सिर : राज्यको नजरमा अझै पनि पछाडि परेको कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् प्रणाली सुधारका लागि सरकारले विशेष योजना नै बनाएर काम अगाडि

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

बिराटनगर १६ मङ्सिर। कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आहृवान गरिएको अधिवेशन अन्त्य गरिएको हो । प्रदेश

त्रिविमा आन्तरिक प्रतियोगिताको विरोध

काठमाडौँ, १६ मङ्सिर: त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष

मतदाता नामावली सङ्कलनको तयारी तीव्र

कर्णाली, १६ मङ्सिर: प्रदेश निर्वाचन कार्यालय सुर्खेतले आगामी सङ्घीय, प्रदेश तथा पालिका तहको निर्वाचनको तयारीका लागि फोटोसहितको मतदाता नामावली सङ्कलनको सबै तयारी पुरा गरेको छ । कार्यालयले सुर्खेतका नौ स्थानीय

ग्रामीण भेगका साँघुरा सडकः दुर्घटनाको बढ्दो जोखिम

–कमल खत्री बेनी, १६ मङ्सिर : म्याग्दीका पहाडी भूगोलमा आवश्यक मापदण्ड पूरा नगरिकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापर्वाही, सवारी

यात्रुले नै जहाज धकेलेपछि…

–प्रेम रौले चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर बुधबार कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी

प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन चितवनमा

चितवन, १६ मङ्सिर: प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । सम्मेलनमा ९००

नारायणी नदी प्रदूषणबारे चासो

नवलपुर, १६ मङ्सिर: देशकै मध्य भागबाट बग्ने पवित्र तीर्थस्थलको रुपमा मानिने नारायणी नदीको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजना गरिएको ‘नारायणी जल संवाद’

राप्रपा महाधिवेशनः आजदेखि नेतृत्व चयन प्रक्रिया सुरु

काठमाडौँ, १६ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनको प्रक्रिया आजदेखि सुरु हुँदैछ । राप्रपाको एकता बुधबारबाट सुरु भएको महाधिवेशन अन्तर्गत बिहीबार निर्वाचन प्रक्रिया आजदेखि सुरु हुने भएको हो

हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर

सिमकोट, १६ मङ्सिर: हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो

ओमिक्रोन प्रभाव : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

गलेश्वर, १६ मङ्सिर: कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो