– प्रकाश सिलवाल सौराहा, १२ मङ्सिर: नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व
–नारायण अधिकारी चितवन, १२ मङ्सिर: नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिएसँगै सामाजिक सञ्जालमा पार्टीका नेता र कार्यकर्ताले आफ्नै पार्टीका नेता र कार्यकर्ताका बारेमा सटिक टिप्पणी गर्न थालेका छन् । जिल्ला तथा
वीरगञ्ज, १२ मङ्सिर: नेपाली कांग्रेस आसन्न महाधिवेशनअन्तर्गत प्रदेश, जिल्ला तथा पालिका तहको निर्वाचन भइरहँदा पर्सामा भने गाउँ र नगरपालिका अधिवेशन समेत अन्योलमा परेको छ । जिल्ला निर्वाचन समितिका अनुसार गाउँ
रसुवा, १२ मङ्सिर: निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ-सात महिनाभित्र आयोजनाबाट १४ दशमलव आठ मेगावाट विद्युत् उत्पादन हुने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी
झापा, १२ मङ्सिर: झापाको तीनवटा पालिका मेचीनगर, कनकाई र झापामा नेकपा (माओवादी केन्द्र)को नेतृत्व चयन भएको छ । मेचीनगर र कनकाई नगर कमिटीको अध्यक्षमा राजन चिमरिया र यामनाथ सेढाईँ सर्वसम्मत
–शरच्चन्द्र भण्डारी काठमाडौँ, ११ मङ्सिर: संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाको ४०औँ पूर्ण बैठकले नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने प्रस्ताव गत बिहीबार सर्वसम्मतिले पारित गरेसँगै अबका पाँच वर्षमा राजनीतिक स्थायित्व कायम
चितवन, ११ मङ्सिर । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा महिला कोटा बढाइएको छ । अब एमालेमा १०१ जना महिलाको सहभागिता हुने भएको छ । यसअघि गोदावरी विधान महाधिवेशनले केन्द्रीय कमिटीमा ७५
रामपुर (पाल्पा), ११ मङ्सिर: नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ८९० मत ल्याई सभापतिमा विजयी बनेका छन् । श्रेष्ठका प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मत ल्याएका
बलेवा, ११ मङ्सिर : जिल्लाको काठेखोला गाउँपालिकाले चालू आर्थिक वर्षका योजना पुस मसान्तसम्म सक्नेगरी काम थालेको छ । उपभोक्ता समितिमार्फत काम गर्नुपर्ने सम्झौता हुन बाँकी रहेका योजना खोजीखोजी सम्झौता गर्न
–सुरेश झा वाग्मती, ११ मङ्सिर : हेटौँडा उपमहानगरपालिका–१५ मा सञ्चालित ऋद्दिसिद्दी सिमेन्ट उद्योगले सञ्चालन गर्दै आएका चुनढुङ्गा खानीका कारण स्थानीयवासी समस्या भोग्दै आएका छन् । सो उद्योगले मापदण्डविपरीत जथाभावीरुपमा चुनढुङ्गा
वालिङ, ११ मङ्सिर: नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी
नवलपुर, ११ मङ्सिर: नेपाली कांग्रेसको जिल्ला अधिवेशन सरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको नेपाली कांग्रेसले महाधिवेशनका लागि तयारी पूरा नभएको भन्दै यही मङ्सिर १९ गतेका लागि जिल्ला अधिवेशन सारेको हो