भक्तपुर, १० मङ्सिर: नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत भक्तपुरको जिल्ला अधिवेशनमा वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेँबीच प्रतिस्पर्धा हुने भएको छ । थापा र
दमौली, १० मङ्सिर: नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत तनहुँ जिल्ला अधिवेशन अगामी शनिबार हुँदैछ । अधिवेशनले जिल्लाका पदाधिकारी सहित ४८ पदमा नेतृत्व चयन गर्दैछ । अधिवेशनका लागि बिहीबार उम्मेदवारी दर्ता
काठमाडौँ, १० मङ्सिर: पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ । स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
चितवन, १० मङ्सिर: नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुनुअघि नारायणी किनारमा निर्मित विशेष मञ्चमा राष्ट्रिय जातजातिगत सांस्कृतिक कला र धून प्रस्तुति सुरु भएको छ । विभिन्न ठाउँबाट झाँकी
काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन चितवनमा आजबाट सुरु हुँदैछ । अहिले मध्यान्ह १२ बजेटबाट महाधिवेशनको उद्घाटन हुँदैछ । महाधिवेशनको लागि विदेशी पाहुनाहरुपनि महाधिवेशनस्थल पुगिसकेका छन्
गोरखा, १० मङ्सिर: गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिइ आएका एक गुर्जु (पुजारी) को हृदयघाटबाट मृत्यु भएको छ । हरेक वर्षमा दुई पटक मनकामना मन्दिरमा
काठमाडौँ, १० मङ्सिर: विपद्को अवस्थामा उद्योग व्यवसायमा पर्न जाने प्रभावलाई न्यूनीकरणका लागि व्यवसाय निरन्तरता व्यवस्थापन (बिसिएम) बन्नुपर्ने कुरामा विज्ञले जोड दिएका छन् । एशियाली विपद् पूर्वतयारी केन्द्र(एडीपीसी) को आयोजनामा त्यहाँ
खोटाङ, १० मङ्सिर: खोटाङमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले)बीच पार्टी एकीकरण भएको छ । एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई र मालेका जिल्ला संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी
– नारायण अधिकारी चितवन, १० मङ्सिर : कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि
भरतपुर, १० मङ्सिर। नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको कांग्रेसले जनाएको छ । एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने
कास्की, १० मङ्सिर: गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक रु पाँच हजार राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक
काठमाडौं, मंसिर १० । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा