Logo
राष्ट्रिय

संवैधानिक व्यवस्थाअनुसार नागरिकता नपाउँदा समस्या

-रिपोर्टर्स नेपाल/संवाददाता

–पूर्णप्रसाद मिश्र काठमाडौँ, २९ कात्तिक : संविधानअनुसार नागरिकता पाउनयोग्य नागरिकका लागि समयमै कानूनको तर्जुमा नहुँदा नागरिकताविहीनका परिवारमा पनि समस्या बढ्न थालेको छ । धनुषा जिल्लास्थित

विस्तृत पढ्नुहोस
भारतमा मजदुरी गर्ने भन्छन्ः युवा शक्ति रोकिए मात्रै समृद्धि

महेन्द्रनगर, २९ कात्तिक: भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनितालमा भारी बोक्दै भेटिनुभएका कालिकोटका ३८ वर्षीय नवीन रावतले नैनीताल क्षेत्रमा मजदुरी गर्न थालेको आठ वर्ष भयो । आर्थिकरुपले घरायसी अवस्था नाजुक भएपछि

‘एक पालिका, एक दमकल’

ओखलढुङ्गा, २९ कात्तिक: प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशका सबै पालिकामा दमकलको व्यवस्था गर्ने सरकारको नीति रहेको जानकारी दिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी

हिमपहिरोमा १२० याक र चौरी बेपत्ता

म्याग्दी, २९ कात्तिक: मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु र बारलाई वार्ताको लागि आह्वान गर्दै, केहीबेरमा वक्तव्य आउने

काठमाडौं, २९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरुलाई र नेपाल बार एशोसिएशनका पदाधिकारीलाई वार्ताको लागि आह्वान गर्ने भएका छन् । उनीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अहिले केहीबेरमै प्रधानन्यायाधीश जबराले

यसरी सक्रिय हुँदैछन् उद्योगी कांग्रेसका राजनीतिमा

–नारायण अधिकारी चितवन, २९ कात्तिक : उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जित हासिल गरेर चर्चामा आउनुभएका युवा उद्यमी राजन गौतम यतिबेला कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ । सङ्घका पूर्वअध्यक्ष

राजनीतिक दलको महाधिवेशनः पर्यटनसँगै अर्थतन्त्र चलायमान

–नारायण अधिकारी चितवन, २८ कात्तिक: जिल्लामा राजनीति दल र तिनका भातृ सङ्गठनका केन्द्रीय अधिवेशनका कार्यक्रम निरन्तर हुँदा यहाँको पर्यटनसँगै अर्थतन्त्र चलायमान भएको छ । राजनीति दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले

कर्णालीका नवनियक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ

कर्णाली, २८ कात्तिक: कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ गरेका छन् । उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनियताको

युरिया मलको चर्को अभावः नपाउँदा किसान आक्रोसित

डोटी, २८ कात्तिक : गहुँ छर्ने बेलामा जिल्लामा युरिया मल नपाउँदा किसान आक्रोसित बनेका छन् । असोज अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले त्यहाँका किसानको धानखेती बगाएपछि के

गुल्मीमा चुनौतीपूर्ण बन्दै सडक बालबालिकाको व्यवस्थापन

–हुमाकान्त पोखरेल तम्घास, २८ कात्तिक: गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उनी सदरमुकामको तम्घास बजारमा अन्य कुनै कामले होइन, विभिन्न मानिससँग पैसा माग्दै

आयोजनास्थल पुगेरै ठेकेदारलाई ताकेता गर्दै मन्त्री बराल

गलकोट, २८ कात्तिक: निर्माण व्यवसायी सुनिलसिंह खत्रीको मोबाइलमा अज्ञात व्यक्तिको मोवाइलबाट फोन फोन आयो । सुनिल खत्रीले हेलो भन्न नपाउँदै ‘सुनिल जी काठेखोलास्थित बिहुँदेखि तङ्ग्रामहुँदै धम्जा जाने लामाबगर मोटरेवल पुल

एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध

रामपुर (पाल्पा), २८ कात्तिक: नेकपा (एमाले)को दशौँ महाधिवेशनका लागि पाल्पामा निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।आउँदो मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि क्षेत्र नं १ बाट